समाचार

news

  • संस्कृति संरक्षण तथा जर्गेना गर्न महोत्सव

    दमौली खबर संवाददाता तनहुँ , असोज ५  गते लोपोन्मुख भाषा, भेषभूषा तथा सस्कृतिको खोज अनुसन्धान गर्ने, स्थानीय भाषा,साहित्य,कला,संस्कृति र परम्परागत सीप एवम् धार्मिक तथा पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको सरक्षण, सम्वद्र्धन गर्ने उद्धेश्यका साथ तनहुँमा महोत्सव…

  • आगामी चुनावमा कांग्रेसले अतित्व जोगाउन कठिन छः पूर्वगृहमन्त्री जोशी

    दमौली खबर संवाददाता दमौली, असोज ५   गते नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेस गलत बाटो हिडेकोले आगामी २०८४ चुनावमा अस्तित्व जोगाउन कठिन हुने बताउनु भएको छ । सो कुरा नेता जोशीले बिहीबार…

  • दमौलीमा पौडी खेल्ने क्रममा बगाएर युवक वेपत्ता

    दमौली खबर संवाददाता तनहुँ, भदौ ३१  गते दमौली स्थित मादी नदीमा बिहीबार साँझ ६ः३० पौडी खेल्ने क्रममा बगाएर एक युवक बेपत्ता हुनु भएको छ । जिल्ला तनहुँ ऋषिङ गाउँपालिका – १ झापुटार बस्ने बर्ष १८…

  • बालदिवसको अवसरमा वतृत्वकला प्रतियोगिता सम्पन्न

    दमौली खबर संवाददाता दमौली, भदौ ३१ ५९ ओैं अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा आदिकवि भानुभक्त माध्यमिक विद्यालयद्वारा अन्तर कक्षा वतृत्वकला प्रतियोगिता गरिएको छ । प्रतियोगितामा मनिता थापा (कक्षा ११ अंग्रेजी) प्रथम,, प्राश्ना खवास (कक्षा १२ विज्ञान द्वितीय,…

  • पराशर मा वि को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

    दमौली खबर संवाददाता ब्यास नगरपालिका वडा नं.–५ बेनीपाटनस्थित पराशर माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०७९÷०८ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष नरबहादुर आलेको अध्यक्षता व्यास नगरपालिका वडा नम्बर ५ का…

  • दमौली कलेजमा अध्यरत कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न

    दमौली खबर संवाददाता दमौली, भदौ, ३१ व्यास नगरपालिका–४ दमौली स्थित दमौली कलेजमा अध्यरत कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा सास्कृतिक कार्यक्रम गरिएको छ । कलेजको आयोजनामा शनिबार सो कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन कलेजका…

  • सत्यवतीमा सास्कृति तथा स्वागत कार्यक्रम सम्पन्न

    दमौली खबर संवाददाता दमौली, भदौ ३१ व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित स्वागत एवम शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा…

  • विविध कार्यक्रमका बालमन्दिरमा राष्ट्रिय बालदिवस मनाईयो

      दमौली खबर संवाददाता दमौली, भदौ ३१ विभिन्न कामकासाथ अन्तराष्ट्रिय बाल दिवस मनाइयो “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने मूल नाराका साथ मिल्ली औं राष्ट्रिय बाल दिवस तनहुमा अन्य पनि विविध कार्यक्रमका साथ मनाइएको…

  • स्थानीय उत्पादनको बजारीकरण गर्न व्यास नगरपालिकाले हाट बजार सञ्चालनमा ल्याउँदै

    दमौली खबर संवाददाता दमौली भदौ ३१  गते व्यास नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्ध्रधनका लागि सदरमुकाम दमौलीमा हाट बजार सञ्चालन ल्याउने छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते देखि हाट बजार सञ्चालनमा ल्याईने…

  • राप्रपाका नेता श्रेष्ठको निधन

      दमौली खबर संवाददाता\ दमौली, भदौ २४  गते राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका नेता रेशमलाल श्रेष्ठको निधन भएको छ । व्यास नगरपालिका–२ मालपोतलाइन दमौली निवासी श्रेष्ठको ७३ बर्षको उमेरमा काठमाडौंमा हृदयघातले गर्दा निधन भएको हो ।…

Back to top button