November 17, 2024

    “सवारी दुर्घटनामा १ को मृत्यु ३० घाईते”

    <span;>मिति २०८१।०८।०२ गते अ. १५:४० बजेको समयमा जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. ५ गोरे चौतारा घुम्ती स्थित पृथ्वीराज राजमार्ग…
    November 16, 2024

    पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरिने

    <span;>पृथ्वी राजमार्ग अन्र्गत दमौली–डुम्रे खण्ड रातको समयमा दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार अन्तर्गत काम…
    November 12, 2024

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँ द्वारा स्वागत कार्यक्रम सम्पन्न

    <span;>नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले बुधबार एक समारोहका बीच भर्खरै तनहुँ सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण…
    November 12, 2024

    सबै आमाले बच्चासँग मातृभाषा बोल्नु पर्ने सञ्चार मन्त्री गुरुङको भनाई

    सञ्चार प्रविधि तथा सूचनामन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली भाषा, सस्कृति, सभ्यता लोप हुँदै गएका भन्दै चिन्ता व्यक्त…
    April 25, 2024

    मादी र सेती नदीको तटमा साँझको गंगा आरती

    शंकरराज नहर्की                                     …
    April 24, 2024

    व्यास नगरपालिकाका जनप्रतिनिधी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा

    दमौली खबर संवाददाता तनहुँ, वैशाख ११ गते तनहुँको व्यास नगरपालिकाले चालु शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधी, शिक्षक र कर्मचारी र छोराछोरीलाई…
    April 23, 2024

    दुलेगौंडा-लामागाउँ सडक कालोपत्रे काम सुरु

    दमौली खबर संवाददाता तनहुँ, वैशाख १० गते शुक्लागण्डकी नगरपालिकाको हाल सम्म ठुलो योजना दुलेगौँडा लामागाउँ मोटरमार्ग दुलेगौंडा-लिलाचोक खण्ड कालोपत्रको कार्य…
    April 22, 2024

    बढी भाडा उठाएर यात्रु ठग्ने ३४ सवारी चालक कारबाहीमा

    दमौली खबर संवाददाता तनहुँ, वैशाख ९ विभिन्न वाहाना बनाई यात्रुबाट तोकिएभन्दा बढी भाडा लिनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले समातेर…
    April 21, 2024

    परिक्षा दिन पोखरा जानुपर्ने बाध्यता हटाउँदै इकाइ

    दमौली खबर संवाददाता तनहुँ, वैशाख ७ गते शिक्षक सेवा आयोगको परिक्षा दिन पोखरा जानु पर्ने बाध्यता हटाउने कार्यमा शिक्षा विकास…
    April 17, 2024

    मकुन्देश्वरी मन्दिरमा भव्य रुपमा चैतेदशैं मेला सम्पन्न

    दमौली खबर संवाददाता दमौली, वैशाख ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–२ मुच्चुक स्थित मुकुन्देश्वरी मन्दिरमा आयोजित चैते दशैं मेला भव्य रुपमा…

    नगरपालिका - गाउँपालिका

    Back to top button