समाचार
news
-
तनहुँमा डेङ्गु सङ्क्रमणबाट एक बालिकाको मृत्यु
दमौली खबर संवाददाता तनहुँ, असोज ९ गते तनहुँमा डेङ्गुको सङ्क्रणबाट एक बालिकाको मृत्यु छ । व्यास नगरपालिका–२ दमौली निवासी जीवन श्रेष्ठको १४ वर्षिय छोरीको निधन भएको छ । डेङ्गुको सङ्क्रमणबाट विरामी भएपछि दमौलीमा उपचार गरी…
-
मत्यकन्याका १ सय ४७ जना विद्यार्थीलाई वायोमीको शैक्षिक सामग्री हस्तान्तरण
दमौली खबर संवाददाता दमौली, असोज ९ तनहँुको व्यास नगरपालिका–१२ स्थित मत्यकन्या आधारभूत विद्यालयका विपन्न बालबालिकालाई वायोमी ईन्टरनेशनल एनजिओले शैक्षिक सामग्री वितरण गरिएको छ । संस्थाले विद्यालयका १ सय ४७ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण…
-
भिमादका ७९ वर्षिय थापा वृद्धभत्ता नलिई काम गरेर जीवन धान्दै
दमौली खबर संवाददाता दमौली, असोज ८ तनहुँको एक व्यक्ति सामाजिक सुरक्षा भत्ता लिनु भएको छैन । भत्ता नलिनेमा तनहुँको भिमाद नगरपालिका–३ दरकाङ घर भई हाल सदरमुकाम दमौलीमा दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने ७९ वर्षिय…
-
डेंगु नियन्त्रण गर्न व्यास नगरपालिकाद्धारा टोल टोलमा सचेतना कार्यक्रम सञ्चालन
दमौली खबर संवाददाता दमौली, असोज ८ डेंगुको रोकथाम तथा नियन्त्रण गर्न तनहँुको व्यास नगरपालिकाले टोलटोलमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई डेंगु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको…
-
निर्वमान मुख्यमन्त्री अधिकारीद्धारा मानुङकोट रिर्सोटको उद्घाटन
दमौली खबर संवाददाता दमौली, असोज ७ आर्थिक मन्दीले पर्यटन व्यवसाय धरासायी बनेपनि तनहुँका एक युवा व्यवसायीले रिर्सोटमा लगानी गर्नु भएको छ । सदरमुकाम दमौली निवासी युवा व्यवसायी तुलसीराम पाण्डेले मानुङकोट रिर्सोट प्रा.लि. सञ्चालन गर्नु भएको…
-
माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु
दमौली खबर संवाददाता तनहुँ, असोज ७ गते करेन्ट लगाएर माछामार्ने क्रममा तनहुँमा एक जनाको मृत्यु भएको छ । नुवाकोट साबिक कल्याणपुर गाविस–८ स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका–११ सुन्धाराटोल बस्ने बर्ष ५२ को बिरबहादुर…
-
जिल्ला सभाहलको राष्ट्रपतिबाट उद्घाटन
दमौली खबर संवाददाता दमौली, असोज ७ तनहुँको सदरमुकाम दमौलीमा सुविधा सम्पन्न सभाहल निर्माण पुरा भएको छ । सभाहल निर्माण भएसँगै जिल्लाा बासीलाई सभा, गोष्ठी, सेमिनार गर्न सहज हुने भएको छ । सभाहलको राष्ट्रपति रामचन्द्र पौडेलले…
-
बीपी विचार समाज र सांसद वाग्ले बीच भेटघाट
दमौली खबर संवाददाता दमौली, असोज ७ बीपी विचार समाज र तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य डा. स्वर्णिम वाग्लेबीच भेटघाट भएको । शनिबार दमौलीमा भेटघाट भएको हो । बीपी विचार समाजका केन्द्रीय सदस्य शुकुमलाल…
-
दगो शान्तिको कामना गर्दै शान्ति ¥याली
दमौली खबर संवाददाता तनहुँ, असोज ५ गते दिगो शान्ति र विकासको कामना गर्दै तनहुँको सदरमुकाम दमौलीमा बिहिबार शान्ति ¥याली गरिएको छ । आत्मा ज्ञान प्रचार सङ्घमा आबद्ध व्यक्तिहरुले ¥याली गरेका हुन् । व्यास नगरपालिका ३…
-
संविधान दिवसमा निबन्ध प्रतियोगिता सम्पन्न
दमौली खबर संवाददाता दमौली, असोज ५ तनहँुको व्यास नगरपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तर विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । विहिबार नगरपालिकाको हलमा एक कार्यक्रम आयोजना गरि विजेतालाई पुरस्कार वितरण…