समाचार
news
-
व्यास नगर साइनिङ स्टारको उपाधि सत्यवतीकी रानालाई
दमौली खबर संवाददाता तनहुँ, भदौ २४ गते जेसिआई व्यास नगरद्धारा दमौलीमा आयोजित ‘व्यास नगर साइनिङ स्टार– २०२३’ को उपाधि दमौली स्थित सत्यवती माविकी छात्रा सदिक्षा रानाले जिप्नु भएको छ । शुक्रबार राती सम्पन्न भएको प्रतियोगितामा…
-
गोरखाकाली रबर उद्योगबाट तामाको तार चोर्ने पक्राउ
दमौली ब्ख्ब्र संवाददाता दमौली, भदौ २२ गोरखकाली रबर उद्योग प्रालिबाट तामाको तार चोरी गर्ने दुई जना पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बस्ने बर्ष २० को राजकुमार मगर र सोही ठाउँ बस्ने बर्ष ३३…
-
तनहुँमा भाईरल ज्वरो र आखाँ पाक्ने रोगका विरामी बढे
दमौली खबर संवाददाता दमौली, भदौ २१ गते तनहुँमा भाइरल ज्वरो, आँखा पाक्ने जस्ता सरुवा रोगको सङ्क्रमण बढेको छ । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी…
-
विद्यार्थीलाई आत्मनिर्भर बनाउन सीप सिकाउँदै भानु मावि
दमौली खबर संवाददाता तनहुँ ,भदौ २१ तनहुँको एक विद्यालयले विद्यालयलाई आत्मनिर्भर बनाउन सीप सिकाउन थालेको छ । व्यास नगरपालिका–१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले सिप सिकाउन थालेको हो । “ सिप सिकौ आत्मनिर्भर बनौ, संस्कृती…
-
बिपी विचार समाज तनहुँद्धारा समवेदन प्रकट
दमौली खबर संवाददाता दमौली, भदौ २१ ६ का पूर्व वडा अध्यक्ष तथा नेका–पूर्व जिल्ला सदस्य सन्तवहादुर गुरुङका कान्छो सुपुत्र भक्ति गुरुङको निधन प्रति विपी विचार समाज तनहुँले समवेदना प्रकट गरेको छ । समाजले बुधबार गुरुङ…
-
रोग निको हुन थालेपछि योग प्रति स्थानीयको रुची बढ्यो
दमौली खबर संवाददाता दमौली, भदौ २० तनहुँको व्यास नगरपालिका–५ नेपालटार र यस आसपासका बासिन्दाहरुमा योग प्रति रुची बढेको छ । योग शारिरिक तथा मानसिक स्वास्थ्य लाभ हुन थालेपछि बिहान साढे ४ बजे देखि नै स्थानीय…
-
चण्डीदेविमा विविध कार्यक्रम गरी रेडक्रस स्थापना दिवस मनाईयो
दमौली खबर संवाददाता दमौली, भदौ २० व्यास नगरपालिका–१० बैरेनी स्थित चण्डिदेवी राष्ट्रिय मावि स्थित युवा रेडक्रसले विविध कार्यक्रम गरी रेडक्रस स्थापना दिवस मनाइएको छ । रेडक्रस सम्बन्धि डकुमेन्ट्री प्रर्दशन, परिचयात्मक कार्यक्रम तथा चन्दा संकलन कार्यक्रम…
-
रेडक्रस दिवसको अवसरमा विरामीहरुलाई फलफूल विरतण
दमौली खबर संवाददाता दमौली, भदौ २० नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा दमौली अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले मंगलबार अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो…
-
ओम शान्ति भवनमा रक्षा सुत्र ग्रहण तथा स्नेह मिलन कार्यक्रम सम्पन्न
दमौली खबर सन्म्वददत दमौली, भदौ १७ रक्षाबन्धन अर्थात जनै पूर्णिमाको अवसरमा बिहीबार दमौली स्थित बह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र, दमौलीद्धारा रक्षा सुत्र ग्रहण तथा स्नेह मिलन कार्यक्रम गरिएको छ । ओम शान्ति भवनमा गरिएको कार्यक्रम दमौली…
-
लोकतन्त्र धरापमा परेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाई
दमौली खबर संवाददाता तनहुँ, भदौ १७ गते नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र धरापमा परेको बताउनु भएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १, तनहुँले शुक्रबार दमौलीमा गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन…