समाचार
news
-
आदरणीय तनहुँबासी बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरूलाई एउटा खुल्ला पत्र!
प्रिय तनहुँ–१ का बुबा आमा, दिदीबहिनी तथा दाजुभाइहरू, तीन पुस्तासम्म नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक दलका रूपमा होइन, आफ्नो घर, आफ्नो सपना र आफ्नो अस्तित्वका रूपमा मानेर जोशी परिवारले जीवनका सबैभन्दा मूल्यवान् वर्षहरू अर्पण गर्यो।…
-
विमल राज जोशी विजयी
तनहुँ जिल्लाकाे भानु नगरपालिका वडा नम्बर १० स्थित मानेचौकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृत प्राप्त त्रिभुवन क्याम्पसको मङ्गलबार क्याम्पस सञ्चालक समितिको निर्वाचन सम्पन्न भएको छ। क्याम्पसमा सञ्चालक समितिको निर्वाचन निर्विरोध गराउने प्रयास भए पनि सहमति जुट्न…
-
तनहुँमा चुनावी जीत र हारको चाबी जोशी समुहमा
दमौली खबर संवाददाता दमौली, मंसिर २४ गते नेपाली काँग्रेस तनहुँ–१ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा आकांक्षीको भिड २० जनासम्म पुगेको छ । यसरी हेर्दा यसले चुनावी तापक्रम बढेको संकेत दिन्छ, तर वास्तविक चुनौती भने…
-
दमौली बासीद्वारा पृथ्वीराजमार्गमा अन्डरपास निर्माण गर्न प्रधानमन्त्रीलाई निवेदन
दमौली बासीद्वारा पृथ्वीराजमार्गमा अन्डरपास निर्माण गर्न प्रधानमन्त्रीलाई निवेदन तनहुँ, व्यास – पृथ्वीराजमार्गको स्तर उन्नति भएसँगै दमौली क्षेत्र सुरक्षित आवागमनको दृष्टिले उच्च जोखिमपूर्ण बनेको भन्दै यहाँका स्थानीयवासीहरूको तर्फ बाट दीपक। राज जोशले निवेदन दिएका छन्।…
-
दुर्घटनामा एकजनाको मृत्यु
<span;>मिति २०८२।०४।११ गते अन्दाजी १८:०० बजेको समयमा जिल्ला तनहुँ आबुखैरेनी गा.पा. १ बरादी स्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुमेबाट आँबुखैरेनी तर्फ आउदै गरेको को २८ प २४२२ नम्बरको स्कुटर अनियन्त्रित भई सवारी दुर्घटना हुदाँ स्कुटर चालक…
-
बीपी स्मृति दिवस भव्य रुपमा सम्पन्न
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा विपी विचार समाज तनहुँको आयोजनामा मङ्गलबार दमौलीमा गरिएको एक दिवसीय विचार गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ । ‘वर्तमान नेपालको राजनीतिक सन्दर्भ र वीपीको विचार…
-
राप्रपा अध्यक्ष लिङ्देन र युवा नेता जोशीबीच भेटवार्ता, विदेश फर्केकालाई स्थायीत्व दिने वातावरणको विषयमा छलफ काठमाडौं,
काठमाडौं, १ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र युवा नेता दीपक राज जोशीबीच बमंगलबार राप्रपाको पार्टी कार्यालयमा भेटवार्ता सम्पन्न भएको छ। दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, आगामी राजनीतिक दिशातर्फ मुलुकले लिनुपर्ने…
-
भीमादमा विशाल लाखेनाच प्रतियोगिता हुने प्रताप सिंह अधिकारी
<span;>संस्कृति संरक्षण र नयाँ पुस्तालाई लाखे नाच सम्बन्धी जानकारी गराउने उद्देश्यका साथ तनहुँको भीमाद बजारमा विशाल लाखेनाच प्रतियोगिता हुने भएको छ । नेवा देय दबु गण्डकी प्रदेशको आयोजनामा आगामी भाद्र १४ गते राष्ट्रिय स्तरको प्रतियोगिता…
-
सिद्धेश्वरी माध्यमिक विद्यालयमा बधाई कार्यक्रम सम्पन्न
<span;>व्यास नगरपालिका वडा नम्बर १२ स्थित श्री सिद्धेश्वरी माध्यमिक विद्यालय कमलबारीमा २०८१ सालमा एसइइ परीक्षामा पास हुने विद्यार्थी र विद्यार्थीका अभिभावकलाई अबिर,फुल माला र खादासहित सम्मान गरिएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापा,…
-
राजावादी आन्दोलनको क्रममा हिरासतमा रहेका राप्रपा नेता रविन्द्र मिश्रलाई दीपक राज जोशीले भेट्नु भएको छ
राजसंस्थाको पुनःस्थापनाको मागसहित जारी राजावादी आन्दोलनको क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई युवा नेता दीपक राज जोशीले भेट गरेका छन्। जोशीले हिरासतमा रहेका मिश्रसँग भेट गर्दै वर्तमान राजनीतिक अवस्था, आन्दोलनको भावी…