समाचार
news
-
बन्दीपुरको सौन्र्दयता कायम गर्न पर्यटन बोर्डको आग्रह
दमौली खबर संवाददाता बन्दीपुर, वैशाख ९ गते बन्दिपुर गाउँपालिका र बन्दिपुर पर्यटन बोर्डले बन्दिपुर बजारको सौन्दर्यता र मौलिकता कायम राख्न अनुरोध गरेको छ । बन्दिपुर पर्यटन बोर्डको पहिलो बैठकले बन्दीपुरको पर्यटन विकास र बन्दीपुरको पर्यटन…
-
शुक्लागण्डकी एफएमको क्यालेण्डर विमोचन
दमौली खबर संवाददाता दुलेगौंडा-तनहुँ , ९ बैशाख तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा शुक्लागण्डकी एफ.एम.ले प्रकाशन गरेको नयाँ वर्ष २०८१ टेबल क्यालेण्डर आइतबार विमाचन गरिएको छ । दुलेगौंडास्थित रेडियो पसिरसरमा आयोजित कार्यक्रममाशुक्लागण्डकी नगरपालिका वडा नंं ६ का…
-
गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी
दमौली खबर संवाददाता दमौली, वैशाख ८ गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी फेरी पनि तनहुँका नेताले प्राप्त गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा तनहुँले पाएको हो । बिनाविभागीय…
-
हत्या अरोपित सात जना प्रहरी नियन्त्रणमा
दमौली खबर संवाददाता तनहुँ, वैशाख ८ गते तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्वामी चौतारमा अमन गुरुङको ज्यान जानेगरी भएको घटनामा सङलग्न सात जना आरोपितहरूलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । वैशाख ५ गते दिउँसो ३ बजेको समयमा…
-
चक्कु प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ
दमौली खबर संवाददाता तनहुँ, वैशाख ८ गते तनहुँमा एक युवकले शुक्रबार दिउँसो चक्कु प्रहार गरी आफ्नो बुबाको हत्या गरेका छन् । म्याग्दे गाउँपालिका–६ घर भई हाल शुक्लागण्डकी नगरपालिका –९ घारी स्थितमा छोरी रस्मी बि.क.को घरमा…
-
चुनाव हारेपनि चुनावको वाचा पुरा गर्ने अभियानमा लागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको भनाई
दमौली खबर संवाददाता दमौली, वैशाख ८ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले चुनाव हारे पनि आफूले चुनावमा बोलेका बाचा पूरा गर्ने अभियानमा आफू सक्रिय रहेको बताउनु भएको छ । तनहुँको देवघाट १ कोटामा सिर्जनशील…
-
परिक्षा दिन पोखरा जानुपर्ने बाध्यता हटाउँदै इकाइ
दमौली खबर संवाददाता तनहुँ, वैशाख ७ गते शिक्षक सेवा आयोगको परिक्षा दिन पोखरा जानु पर्ने बाध्यता हटाउने कार्यमा शिक्षा विकास तथा समन्वय इकाइ लागेको छ । यस क्रममा निम्न माध्यामिक तहको सामाजिक तथा अङ्ग्रेजी विषयमा…
-
बिपी विचार समाजद्धारा श्रद्धाञ्जली व्यक्त
दमौली खबर संवाददाता दमौली, वैशाख ७ गते बिपी बिचार समाज तनहुँले शोक रहनु भएका नेपाली काँग्रेस तनहुँका जिल्ला सदस्य एवं शिक्षा शाखा प्रमुख अम्बिका घिमिरेको परिवारलाई भेटेर समवेदना व्यक्त गरेको छ । घिमिरे निवास शुक्लागण्डकी…
-
मकुन्देश्वरी मन्दिरमा भव्य रुपमा चैतेदशैं मेला सम्पन्न
दमौली खबर संवाददाता दमौली, वैशाख ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–२ मुच्चुक स्थित मुकुन्देश्वरी मन्दिरमा आयोजित चैते दशैं मेला भव्य रुपमा सम्पन्न भएको छ । चैतेदेशैंको उपलक्ष्यमा मुकुन्देश्वरी मन्दिर, दरबार निर्माण तथा संरक्षण समिति बन्दीपुर–२, मुच्चुकको…
-
प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्तीनै विकासको वाधक रहेको राष्ट्रपति पौडेलको भनाई
दमौली खबर संवाददाता तनहुँ, वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता नै विकासको वाधक भएको बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको सोमबार समुदघाटन गर्दै…