समाचार
news
-
मुच्चुक स्थित मकुन्देश्वरीमा भव्य पूजाआजा गरिने
दमौली खबर संवाददाता दमौली, वैशाख ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–२ मुच्चुक स्थित मुकुन्देश्वरी मन्दिरमा आज चैतेदेशैंको उपलक्ष्यमा भव्य पुजाआजा गरिने भएको छ । मुकुन्देश्वरी मन्दिर दरबार निर्माण तथा संरक्षण समिति बन्दीपुर–२, मुच्चुकको आयोजनामा गरिने भएको…
-
राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य ः राष्ट्रपति पौडेल
दमौली खबर संवाददाता तनहुँ, वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य रहेको बताउनुभएको छ । विश्वसम्पदा दिवसका अवसरमा तनहुँको व्यास नगरपालिका–११ तनहुँसुर स्थित ऐतिहासिक खड्गकालिका मन्दिरको…
-
भानु नगरपालिकाद्धारा कृषकलाई सम्मान
दमौली खबर संवाददाता दमौली, चैत्र २८ तनहुँको भानु नगरपालिकाले कृषकलाई सम्मान गरेको छ । भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आ.व. २०८०-०८१ को बार्षिक स्विकृत कृषक सम्मान कार्यक्रमको अन्तर्गत भानु नगरपालिका भित्र रहेका व्यवसायिक रूपमा पशुपालक…
-
शुक्लागण्डकीमा प्रदेश स्तरीय क्रिक्रेट मैदान बनाईने
दमौली खबर संवाददाता दमौली , चैत्र २८ तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनउने कार्य अघि बढेको छ। काम अघि बढेपछि खेलप्रेमीहरु खुसी भएका छन् । प्रदेश सरकारको यही चैत…
-
शहीद कट्टेलको स्मृति दिवसमा शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर
दमौली खबर संवाददाता दमौली, चैत्र, २८ शहीद विष्णु जमरकट्टेल र स्वगिय तिलबहादुर शाहीको स्मृतिमा व्यास नगर नगरपालिका–६ शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । शिविरमा ५०० जना लाभान्वित भएका छन् । शिविरमा स्त्रीरोग विशेषज्ञ डा.…
-
नयाँ वर्षमा दमौलीमा सांगीतिक साँभ हुने
शंकरराज नहर्की दमौली, चैत्र २६ नेपालीहरुको नयाँ बर्ष–२०८० को उपलक्ष्य दमौलीमा सांगीतिक साँझ हुने भएको छ । होटल व्यवसायी संघ तनहुँको आयोजनामा कार्यक्रम हुने भएको हो । नेपाली नयाँ वर्षको अवसर पारेर यहि चैत ३०…
-
तनहुँ सिफारिस भएका शिक्षकलाई नियुत्तीपत्र प्रदान
दमौली खबर संवाददाता तनहुँ, चैत २६ खुला प्रतिस्पर्धाबाट छनोट भई तनहुँका लागि सिफारिस भएका प्राथमिक तृतीय श्रेणी शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले शिक्षा तथा मानव स्रोत विकास केन्द्र…
-
सत्यवतीमा मन्टेश्वरी तालिम सञ्चालन
दमौली खबर संवाददाता तनहुँ , चैत २६ तनहुँको व्यास नगरपालिका वडा.न.२ मा रहेको सत्यवती माध्यमिक विद्यालयको आयोजनामा दुई दिने शिक्षकको क्षमता विकास एवं मन्टेश्वरी तालिम प्रदान गरिएको छ । कार्यक्रमको शनिबार उद्घाटन गर्दै शिक्षा विकास…
-
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले भ्रष्ट्राचारीलाई संरक्षण गरेको कांग्रेस नेता भट्टईको आरोप
दमौली खबर संवाददाता तनहुँ, चैत २६ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाउनु भएको छ । तनहुँको व्यास–१३ कुकुरढुंगामा छापडाँडा बेनीकोट भञ्ज्याङ महिला…
-
विद्युतीय सुरक्षा सचेतना जगाउँदै दमौलीमा प्रभातफेरी
दमौली खबर संवाददाता तनहुँ, चैत्र २६ तनहुँको सदरमुकाम दमौलीमा विद्युतीय सुरक्षा सचेतना जगाउँदै प्रभात फेरी गरिएको छ । “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं ।” भन्ने नाराका साथ नेपाल विद्युत प्राधिकरण…