समाचार
news
-
मालोत कार्यालयलाई व्हिलचियर प्रदान
दमौली खबर संवाददाता दमौली, वैशाख ११ जिल्ला मालपोत कार्यालय तनहुँलाई व्हिलचियर प्रदान रिएको । लायन्स क्लब अफ काठमाडौ म्याग्दि बेनिको सहयोग तथा लायन्स क्लब अफ तनहुँ दमौलीको समन्वयमा एक थान व्हिल चियर प्रदान गरेको हो…
-
व्यास नगरपालिकाका जनप्रतिनिधी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा
दमौली खबर संवाददाता तनहुँ, वैशाख ११ गते तनहुँको व्यास नगरपालिकाले चालु शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधी, शिक्षक र कर्मचारी र छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरेको छ । पछिल्लो समय जिल्लाभर सामुदायिक विद्यालय…
-
दुर्घटना न्यूनिकरणको लागि जेब्राक्रस निर्माण
शंकरराज नहर्की तनहुँ, वैशाख ११ गते सहरी क्षेत्रहरुमा हुने दुर्घटनाम न्यूनिकरण गर्न व्यास न पा वडा न २ कार्यालय सक्रिय भएको छ । व्यास नगरपालिकाको विशेषगरी वडा नं २ को व्यस्त सडक र विद्यालय क्षेत्रमा…
-
आँबुखैरेनी गाउँपालिका र चीनको शाओशान शहर बिच भगिनी सम्बन्ध
दमौली खबर संवाददाता तनहुँ, वैशाख ११ गते तनहुँको आँबुखैरेनी गाउँपालिका र चीनको शाओशान शहरबीच भगिनी सम्बन्ध कायम गरिएको छ । चीनको भ्रमणमा रहेका आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधीले सम्बन्ध कायम गरेको हो । सम्झौतापत्रका गाउँपालिकाका अध्यक्ष चुक्र…
-
विद्यार्थीलाई उपभोक्ता सचेतना शिक्षा जगाउँदै पर्यटन कार्यालय
दमौली खबर संवाददाता तनहुँ, वैशाख १० गते तनहुँको एक कार्यालयले उपभोक्तालाई ठगिनबाट जोगाउन र पत्रु खानाको असरबारे जानकारी दिनविद्यार्थीलाई उपभोक्ता सचेतना शिक्षा दिन थालेको छ । पर्यटन तथा उद्योग कार्यालय तनहुँले विद्यालयमा नै पुगेर सचेतना…
-
दुलेगौंडा-लामागाउँ सडक कालोपत्रे काम सुरु
दमौली खबर संवाददाता तनहुँ, वैशाख १० गते शुक्लागण्डकी नगरपालिकाको हाल सम्म ठुलो योजना दुलेगौँडा लामागाउँ मोटरमार्ग दुलेगौंडा-लिलाचोक खण्ड कालोपत्रको कार्य अघि बढाईएको छ । विश्व बैंकको आर्थिक सहयोगमा काम अघि बढाईएको हो । नगरपालिकाको गौरवको…
-
३८ करोड ७ लाख विद्युत महशुस सङ्कलन
दमौली खबर संवाददाता दमौली, वैशाख ९ गते नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आठ महिनाको अवधिमा ३८ करोड ७ लाख ४५ हजार ६५० महसुल शुल्क संकलन गरेको छ । चालु आर्थिक बर्षको साउनदेखि फागुनसम्मको अवधिमा…
-
बढी भाडा उठाएर यात्रु ठग्ने ३४ सवारी चालक कारबाहीमा
दमौली खबर संवाददाता तनहुँ, वैशाख ९ विभिन्न वाहाना बनाई यात्रुबाट तोकिएभन्दा बढी भाडा लिनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले समातेर कारबाही गरिरहेको छ । विशेष गरेर चाडपर्वको समयमा निगरानी गर्ने गरिएकोमा तनहुँ ट्राफिक भने नियमित…
-
नेविसंघद्धारा देवघाटका विद्यार्थीहरुलाई स्वागत गरियो
दमौली खबर संवाददाता देवघाट, वैशाख ९ नेपाल विद्यार्थी संघ देवघाट गाउँकार्यसमितिको आयोजनामा सो पालिकाका कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाइ स्वागत, विदाइ तथा बृहत सांस्कृतिक कार्यक्रम गरिएको छ । संघका सभापति हरि कुंवरको सभापतित्व्वमा…
-
बन्दीपुरको सौन्र्दयता कायम गर्न पर्यटन बोर्डको आग्रह
दमौली खबर संवाददाता बन्दीपुर, वैशाख ९ गते बन्दिपुर गाउँपालिका र बन्दिपुर पर्यटन बोर्डले बन्दिपुर बजारको सौन्दर्यता र मौलिकता कायम राख्न अनुरोध गरेको छ । बन्दिपुर पर्यटन बोर्डको पहिलो बैठकले बन्दीपुरको पर्यटन विकास र बन्दीपुरको पर्यटन…