समाचार

news

  • लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

    ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ बुधबाट देशभर सुरु भएको छ । प्रदेश, जिल्ला र स्थानीय तहमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी सुरु गरिएको छ । तनहुँको व्यास नगरपालिकाले लैंगिक हिसा विरुद्धको १६…

  • दुर्घटनामा ४ घाईते

    बुधबार तनहुँमा भएका २ छुट्टाछुट्टै दुर्घटनामा ४ जना घाईते भएका छन् । पृथ्वीराजमार्गको शुक्लागण्डकी खण्डमा दुर्घटना भएको हो । शुक्लागण्डकी नगरपलिक–४ दुलेगौडास्थित पोखराबाट दमौली आउँदै गरेको ग १ झ ४६१ नम्बरको टाटा गाडीसँग सोही दिशाबाट…

  • पञ्चायतदेखीको माग मसिना खोलामा झोलुङ्गे पुल बन्दै

    मसिना खोलाले तनहुँ र कास्कीको सिमाना छुट्याएको छ । दुई जिल्लालाई किनारा बनाएर बगेको खोलाको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेत र पोखरा महानगरपालिका–३२ मझुवालाई जोड्न एउटा झोलुङ्गे पुल चाहियो भन्दै बनाईदिन स्थानियबासीले पञ्चायतदेखी नै माग गर्दै आएका…

  • तनहुँ ख्रीष्टिय युवा संगतीद्धारा मानहुँकोट सरसफाई

    मंसिर १० दमौली तनहुँ ख्रीष्टिय युवा संगतीका जवानहरुले बुधबार तनहुँको भाइरल बनेको मानहुँकोट सरसफाई गरेका छन् । दमौलीबाट ६ कि.मि टाढा रहेको मानहुँकोटमा दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक आएपछि फोहोर मैला व्यवस्थापनमा राम्रोसंग नभएको स्थानियको…

  • मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले लगाए ‘मित’ !

    केन्द्रीय राजनीतिमा एउटै पार्टी भित्रका नेताबीच विवाद चर्किरहेका बेला नेकपाका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र कांग्रेसबाट निर्वाचित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम्बरहादुर पुनले ‘मित’ लगाएका छन् । अन्नपूर्ण–२ भुरुङ्ग तातोपानीमा सोमबार…

  • शुक्लागण्डकीका मेयर किसान गुरुङलाई कोरोना

    तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङलाई कोरोना संक्रमण पुष्टी भएको छ । ५० बर्षीय मेयर गुरुङलाई मंगलबार कोरोना पुष्टी भएको हो । कन्ट्याक ट्रेसिङमा परेका उनको आईतबार स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी क्षयरोग उपचार…

  • एकादशीमा नदी किनारमा नजान प्रशासनको उर्दी

    जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यसबर्षको हरिबोधनी एकादशीका दिन नदी किनारमा स्नान गर्न र मेला भर्नका लागी रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालद्धारा हस्ताक्षरित सूचना जारी गर्दै…

  • गण्डकीमा थपिए १ सय २४संक्रमित

    मंगलबार गण्डकी प्रदेशमा थप १ सय २४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशभरका १ हजार २ सय ४ जनाको पिसीआर परिक्षण गर्दा ६ जिल्लाका उक्त संख्यामा संक्रमित थपिएका हुन् । १ हजार…

  • डिहीगाउँमा पुरुष मृृत भेटिए

    तनहुँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको व्यास नगरपालिका–१० डिहीगाउँमा टेन्टमुनि सुतेका अन्दाजी ४०÷४५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार उनी एक दशकदेखी सोही ठाउँ आसपासमा काम…

  • कोरोनाको त्रासै त्रासमा परिक्षा

    सत्यवती मावीका अमृत सापकोटा गएको वैशाखमा कक्षा १२ को परीक्षा दिने तयारी गर्दै थिए । त्यै बेला कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले चैत ११ गतेदेखी देशव्यापी लकडाउन ग¥यो । लकडाउनमा शैक्षिक संस्था पनि ‘लक’…

Back to top button