समाचार

डिहीगाउँमा पुरुष मृृत भेटिए

तनहुँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको व्यास नगरपालिका–१० डिहीगाउँमा टेन्टमुनि सुतेका अन्दाजी ४०÷४५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार उनी एक दशकदेखी सोही ठाउँ आसपासमा काम गर्दै आईरहेका थिए । मृतक पुरुषको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थाालेको छ ।

Show More

Related Articles

Back to top button