समाचार
news
-
मानहुँकोटलाई सफा राख्न कर्मचारी
मानहुँकोट घुम्न आउने पर्यटकको संख्या बढेर फोहोरमैला व्यवस्थापनमा समस्या देखिन थालेपछि व्यास नगरपालिकाले सरसफाई गर्ने कर्मचारी खटाएको छ । कात्तिक अन्तिम सातादेखी एक जना कर्मचारीलाई मानहुँकोटको सरसफाईमा नगरपालिकाले खटाएको हो । व्यास नगरपालिका–५ मानहुँकोटमा आउने…
-
तनहुँमा थपिए १३ संक्रमीत
तनहुँमा सोमबार १३ कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहुँको पाँच पालिकामा १३ संक्रमीत थपिएका हुन् । व्यासमा ५, शुक्लागण्डकीमा २, म्याग्देमा १, भानुमा १, आँबुखैरेनीमा १ जना…
-
व्यास नगरका २ सय ९९ योजना सम्झौता
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा करिब ३ सय योजना सम्झौता गरेको छ । नगरपालिकाले वडा कार्यालयमार्फत गतबर्ष कोरोनाले प्रभावित भएका १ सय ८४ क्रमागत र चालु आर्थिक बर्षको १ सय १५ योजना…
-
लागुऔषध सहित पक्राउ
पूथ्वीराजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका वडा नं १२ लागुऔषध सहित एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका ६ ढुङ्गागाडेका ३१ वर्षीय पूर्णबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । पछाडी…
-
बन्द भनिएको क्रसर चलिरहेपछि…..
गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका विभिन्न स्थानिय तहमा सञ्चालित क्रसर उद्योगको अनुगमन गरिरहेको छ । शुक्लागण्डकी नगरपालिकामा सञ्चालित क्रसर उद्योगको शुक्रबार र आईतबार दुई दिन लगाएर अनुगमन गरियो । यहाँ १२ वटा…
-
गाछेपानीलाई घारी जोड्ने सेती नदीमा मोटरेबल पुल बन्ने
दुलेगौँडा ः तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी र वडा नम्बर ९ को घारीलाई जोड्नेगरी मोटरेबल पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाको पहलमा सेती नदीमाथी पुल बन्न लागेको हो । शुक्लागण्डकी र…
-
तिहारपछि खुले व्यासका विद्यालय
जिल्लाको व्यास नगरपालिका विद्यालय मंसिर पुनः खुलेका छन् । समुदायस्तरमा कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलँदै गएपछि विद्यालयमा पठनपाठन मंसिरको पहिलो हप्ता सम्म बन्द गराईएको थियो । ्व्यास नगर शिक्षा समितिको बैठकले मंसिर २ गतेसम्म…
-
चाडपर्वमा ७२ जुवाडे पक्राउ
तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जुवा खालबाट…
-
लोकतन्त्र खतरामा प¥यो ः उपेन्द्र यादव
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र खतरामा पर्दैै गएको टिप्पणी गरेका छन् । अहिलेको सरकारको गतिविधीले लोकतन्त्र खतरामा परेको उनको भनाई छ । ‘विभिन्न संघर्षबाट स्थापित लोकतन्त्र खतरामा पर्दै गयो । सरकारले आफ्ना गतिविधी सच्चाउन…
-
नेपाल शिक्षक संघ तनहुँकाे बैठक सम्पन
दमौली । नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको बैठक सम्पन्न भएकाे छ ।सरकारले जिल्लाहरूमा दरबन्दी मिलानकाे नाममा बि सं २०५६ सालभन्दा अगाडि तात्कालिक शिक्षा मन्त्री गाेविन्दराज जाेशी काे कार्यकालमा वितरित शिक्षक दरबन्दी अाज २२ बर्ष पछि…