समाचार

news

  • ७३ बर्षमा मायाले घरमै पाईन् नागरिकता

    देवघाट गाउँपालिका–३ नाल्बुङ्गकी एकल महिलाले घरमै नागरिकता पाएकी छिन् । आफन्तविहिन हिँडडुल गर्न र बोल्न नसक्ने अशक्त ७३ बर्षीया माया गुरुङलाई तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार घरमै पुगेर नागरिकता वितरण गरेका हुन् ।…

  • गण्डकी विश्वविद्यालय स् सञ्चालन नहुँदै सुरु भयो राजनीति, ६ जनाले दिए राजीनामा

    प्रदेश मुख्यमन्त्रीको सपथ खाएलगत्तै पृथ्वीसुब्बा गुरुङले योजना सुनाएका थिए, ‘प्रदेशले आफ्नै विश्वविद्यालय बनाउँछ । राजनीतिभन्दा पर जुन अनुसन्धानमा आधारित प्राविधिक र गुणस्तरीक्ष प्राज्ञिक थलो बन्ने छ ।’ मुख्यमन्त्रीको योजनाअनुसारै गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन सञ्चालन गर्न…

  • म्याग्दे ७ को कार्यालय एक साताका लागी बन्द

    तनहुँको म्याग्दे गाउँपालिका–७ को वडा कार्यालयको सेवा एक साता बन्द गरिएको छ । वडा कार्यालय नजिकैका एक पुरुषको हालै कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्न र वडालाई कोरोना सङ्क्रमणबाट सुरक्षित राख्न बिहीबारदेखि एक साताका…

  • गण्डकीमा विहीबार ः ७४ जना संक्रमित हुदाँ १ सय ४६ निको

    विहीबार गण्डकी प्रदेशको ७ जिल्लामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ सय २४ जनाको पिसीआर परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । परिक्षण गरिएको मध्ये…

  • बाख्रामा फस्यो चितुवा

    दमौली, तनहुँको भानुमा फेरी अर्को चितुवा पासोमा फसेको छ । भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा विहीबार विहान चितुवा पसेको हो । स्थानिय ७८ वर्षका हरिभक्त ढकालले बनाएको बाख्रासहित थापिएको काठले…

  • छिर्कनेबाट १९ जना जुवाडे पक्राउ

    जिल्लाको व्यास नगरपालिका– १२ छिर्कनेमा कुखुराको खोरमा जुवा खेलिरहेका १९ जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । बुधबार राती सादा पोशाकमा खटिएको प्रहरी टोलीले बेलघारीस्थित एक घरमा कौडा खेल्दै गरेका उनीहरु पक्राउ परेका हुन् ।…

  • बन्दीपुर केबलकारमा जुट्यो लगानी

    पर्यटकिय नगरी बन्दीपुरमा निर्माणधिन बन्दीपुर केबलकारका लागि लगानी जुटेको छ । दक्षिण एशियामै नमूना प्रविधि सहित निर्माण हुन लागेको केबलकार परियोजनाका लागि नेपाल एसबिआई बैंक लिमिटेडको नेतृत्वमा एनएमबी बैंक समेतको समूहले बिहिबार लगानीको लागि सम्झौता…

  • आबुको खहरेबाट बस खस्यो

    दमौली,आबुखैरेनी गाउपालिका बडा न ३ मिलनचोकको खहरे खोलाबाट बस खस्दा १८ जना घाइते भएका छन । बेनिबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस मा खहरे खोलाबाट खस्दा उक्त दुर्घटना भएको हो ।…

  • गण्डकीमा थपिए १ सय ६५ संक्रमित

    गण्डकी प्रदेशमा ८ जिल्लाका बुधबार थप १ सय ६५ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ४ सय १ जनाको पिसीआर परिक्षण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तीमध्ये २ सय…

  • चिसोमा जेष्ठ नागरिकलाई सिरक डसना

    यतिखेर मंसिरको दोस्रो साता चलिरहेको छ । दैनिक चिसो बढीरहेको बेला आँबुखैरेनी गाउँपालिकामा भने जेष्ठ नागरिकलाई न्यानो सिरक डसना वितरण गरिएको छ । चिसोबाट जोगाउन गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले २० जना बृद्धबृद्धालाई सिरक डसना…

Back to top button