समाचार

news

  • बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीलाई

    बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीले हात पारेको छ । शुक्लागण्डकी–६ को खेलकुद विकास समितिले आयोजना गरेकोे फाईनल खेलमा राना र लामाको जोडीले उपाधी हासिल गरेको हो । उनिहरुको जोडिले देवबहादुर…

  • फरार १२ प्रतिवादी पक्राउ

    जिल्ला प्रहरी कार्यालय तनहुँले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्धामा फरार रहेका प्रतिवादी आईतबार पक्राउ गरेको हो । देवघाट गाउँपालिका–२ का सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा सात…

  • घरबासबाट समृद्धिको अपेक्षा गर्दै ढोरपाटनवासी

    बढ्दो चिसोका कारण ढोरपाटनको आसपासका खोलामा पानी जमेको छ । गण्डकी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य यस स्थानमा चिसो मौसम भए पनि यतिखेर पर्यटकको आगमन भइरहेको छ । पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासी भने कठ्याङ्ग्रिँदो चिसोको…

  • ब्यासले करको दायरा बढाउने

    व्यास नगरपालिकाले करको दायरा बढाउने र पुनरावलोकन गर्ने तयारी गरेको छ । सोमबार बसेको व्यास नगर कार्यपालिकाको बसेको बैठकले करको दायरा बढाउने र पुनरावलोकन गर्ने निर्णय गरेमो हो। त्यसका लागि आगामी नगर सभामा मस्यौदा प्रस्ताव…

  • खोप लगाउनेमा देखियो सामान्य लक्षण

    कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि बुधबार देखि सुरु गरिएको पहिलो चरणको खोप अभियान सोमबार सकिएको छ । खोप लगाएका मध्ये केहीलाई भने सामान्य लक्षण देखिएको छ । १७ गते दमोली अस्पतालबाट खोप लगाएका बन्दिपूरका…

  • प्रतिनिधिसभा पुनस्थपना गरेरै छाडछुः नेता पौडेल

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनस्थपना गरेर छाड्ने बताएका छन ।नेपाली कांग्रेसको भातृ संस्थाले तनहुँको दमौलीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पुन स्थापना नै संविधान र लोकतन्त्रको रक्षा हुन…

  • विद्यार्थी विरोध सभामा,पढाई स्थगित

    प्रतिनिधि सभा विघटनको विरुद्धमा सोमबार दमौलीमा नेपाली काङ्ग्रेसका भातृ संस्थाहरुले आयोजना गरेको विरोध प्रर्दशनले विद्यार्थीको पढाई नै स्थगित हुन पुगेको छ । विरोध प्रदर्शनमा जिल्लाका दुई हजार विद्यार्थीको उपस्थिती रहेको काँगे्रसको भातृ संस्था नेपाल विद्यार्थी…

  • तनहुँको घिरिङमा बृहत खानेपानी योजना शुरु

    तनहुँको घिरिङ गाउँपालिका १ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरुआत भएको छ । खानेपानी सुविधा नपुगेका घरमा खानेपानी पुर्याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण शुरु भएको हो ।…

  • मजदूरको पीडाः ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

    नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौँ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको…

  • बैंक भित्रै पैसा खसेको भेटिएपछि…

    बैंकबाट रकम निकाल्ने क्रममा बैंक भित्रै खसेको रकम सम्बन्धीत व्यक्तिलाई बुझाईएको छ । जिल्लाको व्यास ३ स्थित नबिल बैंक दमौली शाखाबाट आईतबार रकम निकाल्ने क्रममा बैंकमा पचास हजार रुपैया खसालेकी व्यास १३ की पबिमाया आलेलेलाई…

Back to top button