समाचार
news
-
साईकलमै पाहुनालाई होमस्टे पु¥याउने धोको
सविन लामिछाने एकनासे परम्परागत घर र मगर जीवनशैलीकारामकोटका आधुनिक घरहरु पनि । घर अगाडी ठिङ्ग डङ्कने नामको डाँडो उभिएको छ ।‘थम्सअप’ शैलीमा उभिएको उक्त डाँडोको दुई किलोमिटर टाढा रहेको विकसित बन्दीपुरबाट रामकोटलाई एक्ल्याएको थियो ।…
-
आँबुखैरेनीमा स्वास्थ्य भवन निर्माण
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोक तिलवारीमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । ग्रामीण भेगका जनतालाई वडास्तरमा नै स्वास्थ्य सेवा दिने उद्देश्य सहित स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो । उक्त भवनको उद्घाटन गण्डकी प्रदेशका…
-
फिरफिरे गाउँको मुहार फेरिँदै
विकास निर्माणले गति लिन थालेपछि तनहुँको फिरफिरे गाउँको मुहार फेरिएको छ । आधारभूत स्रोतसाधान पुगेपछि गाउँमा परिवर्तन आएको हो । सडक, बत्ती, खानेपानी, सञ्चार, स्वास्थ्यलगायतका सेवासुविधा पुग्न थालेपछि उजाडिँदै गएका बस्ती हराभरा हुन थालेका छन्…
-
लमजुङ र तनहुँका पत्रकारका लागी दुई दिने मानव अधिकर तालिम
लमजुङ सदरमुकाम वेशिसहरमा पत्रकारका लागी मानव अधिकार तालिम प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा नेपाल पत्रकार महांसघ जिल्ला शाखा लमजुङको समन्वयमा लमजुङ र तनहुँ जिल्लाका पत्रकारहरुका लागी दुई दिने मानव अधिकार…
-
आदिकवि क्याम्पस प्रमुख हड्खलेलाई सम्मान
कोरोना नियन्त्रणमा विशेष भूमिका खेलेको भन्दै व्यास १ मा रहेको आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्रमुख महाप्रसाद हड्खलेलाई सम्मान गरिएको छ ।काठमान्डौमा आयोजित फोकस नेपालले देशभरका शैक्षिक संस्थाका प्रमुख मध्ये हड्खलेलाई सम्मान गरेको हो । प्रथम…
-
बिपि बिचार समाज तनहुँ, आफ्नै भवनमा स्थानान्तरण
तनहुँ जिल्लाको सामाजिक र राजनीतिक क्षेत्रमा कोसेढुङ्गा बन्न सफल बिपि बिचार समाज तनहुँ सहिद दिवसको सन्धर्व पारेर आफ्नै भवन व्यास नगर पालिका १२ स्थित घासिकुवामा स्थानान्तरण भएको छ । नेपाली काङ्ग्रेसमा शैद्दान्तिक बिचलन आउन थालेपछी…
-
खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया भानुमा
इन्सेक तनहँुको आयोजना तथा मानवअधिकार समुह भानुको संयोजनमा खाद्यको अधिकार सम्बन्धी सरोकारवाला विचको अन्तरक्रिया कार्यक्रम बुधबार वडा नम्बर ९ को कार्यालय बाईसजाँगरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष निलन सन्जिवा…
-
तनहँुमा मतदाता नामावली अद्यावधिक कार्य सुरु
तनहँुमा बिहिबार देखि मतदाता नामावली अद्यावधिक कार्य सुरु गरिएको छ । नेपाल सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागि तनहँुमा जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक सुरु गरेको हो । निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका…
-
समधान अस्पतालको अब आफ्नै एम्बुलेन्स
व्यास २ स्थित मालपोत लाइनमा रहेको समाधान अस्पतालले एम्बुलेन्स सेवा सुरु गरेको छ ।ग्रामीण भेगका बासिन्दालाई लक्षित गरी अस्पताल आफैले एम्बुलेन्स सेवा सुचारु गरेको हो । सेवाको उदघाटन निर्वतमान प्रतिनिधि सभा सदस्य कलिला खानले गरिन…
-
आज व्यास नगरको चौथौ अल्ट्रा म्याराथन
व्यास नगरपालिकाले आयोजना गरेको चौथौ अल्ट्रा म्याराथनमा एक सय ६९ धावकको सहभागिता रहने भएको छ । हरेक वर्ष शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गदै आईरहेको व्यास नगर अल्ट्रा म्याराथनमा बिहिबार सम्म एक सय ६९…