समाचार
news
-
सुनसान सडकमा बसेर धर्ना
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समु्हले आह्वान गरेको आम हड्तालका कारण तनहँुको जनजीवन प्रभावित भएको छ । बिहानै देखी प्रमुख चोकमा प्रचण्ड–माधव पक्षका कार्यकर्ता बिरोधमा उत्रिएका थिए । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकीको राजमार्ग सुनसान…
-
अरनि सिमेन्ट उद्योगको बिजुली लाईन काटियो
विद्युत बक्यौता नतिरेको भन्दै आँबुखैरेनी २ मा रहेको अरनिको सिमेन्ट उद्योगको बिजुली लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण तनहँु वितरण केन्द्र अन्तर्गत आँबु प्रशाखाले उद्योगको लाईन काटिदिएको हो । उद्योगले विद्युत उपभोग बापत रु…
-
हाइकिङका माध्यमबाट थप्रेक तथा गलेखामकोटको प्रवद्र्धन गरिदै
हाइकर्स क्लब नेपालको आयोजनामा धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक तथा शुनपा १ र व्यास नगरपालिका वडा नं ६ को सिमानामा पर्ने गलेखामकोटकोे प्रवद्र्धन गर्ने भएको…
-
अचार बेचेर लखपति
सीप र जाँगर भयो भने सानो लगानीले स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् भिमाद १ ठाडोलाईनकी उद्यमी धनु राना । उनले भाडामा घर लिएर ‘धनु अचार’ उद्योग सञ्चालन गरेर विभिन्न ४४ परिकारका…
-
धौलागिरि चक्रीय पदमार्गको यात्रा सहज बन्दै
म्याग्दी, २० माघ ९रासस० ः म्याग्दीस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्ग यात्रा सहज बन्न थालेको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने सो आधार शिविर हुँदै मुस्ताङको मार्फा जोड्ने यो पदमार्गमा…
-
नेता जोशीको उपचार दिल्लीमा
नेपाली काँग्रेसका पूर्व सह महामन्त्री एवम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीलाई स्वास्थ्य परीक्षणको लागि भारतमा लगिएको छ । झण्डै दुई वर्ष अघि फोक्सोमा संक्रमण देखा परे पछि भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका जोशीलाई थप स्वास्थ्य…
-
व्यासका मेयरको काम प्रति प्रश्न उठाउदै नेकपा वडा सचिव आले
दमौलीनेकपा वडा १ सचिव तथा युवा संघ तनहुँका सदस्य बादल आलेले व्यासका मेयर बैकुण्ठ न्यैपानेका काम प्रति प्रश्न गरेका छन् । व्यास नगरपालिकाका मेयरले अरु स्थानीय तह अनुरुप व्यासमा पर्यटकीय क्षेत्रमा काम गर्न नसकेको आलेले…
-
बेँसीशहर–चामे सडक ३ दिनका लागि बन्द
गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीशहर–चामे सडक तीन दिनका लागि बन्द भएको छ । लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि मङ्गलबार बिहानेदेखि बिहीबार राति १० ः ०० बजेसम्मका…
-
देवघाटको त्रिकोणात्मक पुलका लागि बजेट अभाव
पवित्र तीर्थस्थल देवघाटमा निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणका प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ । डिभिजनका आयोजना…
-
युवाले खोले उदमशिल सहकारी सस्था
व्यास नगरपालिकाका विभिन्न क्षेत्रमा क्रियाशील युवाले सहकारी स्थापना गरेका छन ।समानान्तर लगानीमाउद्यमशील बनाउने उद्देश्यले दमौलीमा सक्रिय रहेका सय भन्दा बढी युवाहरु मिलेर व्यास २ स्थित मिडिया भेलेजमा उद्यमशील बचत तथा ऋण सहकारी संस्था प्रा।लिको स्थापना…