हेडलाईन

  • पहिरोमा परि ज्यान गुमाउनेको संख्या ११ पुग्यो

    दमौली खबर संवाददाता तनहुँमा आईतबार राती परेको भिषण बर्षाले आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । भने अझै एक जना वेपत्ता छन् । बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ५२ बर्षिय पदम…

  • भूकम्पले ढलेको सपना उठन नपाउँदै पहिरोले पुरिदियो

    स्थलगत रिर्पोट सविन लामिछाने तनहुँको व्यास नगरपालिका वडा नं ८ माँझफाँटका केशव थापाको सपनामाथि आईतबार राति गएको पहिरोले तुषारापात लगाइदिएको छ । वि.सं. २०७२ साल भूकम्पले ढलेको सपना उठाउन नपाउदै पहिरोले कहिले नउठ्ने गरी…

  • राजेश हमालको आग्रह–‘दीपाश्रीलाई माफि दिनुहोला’

    २०७७ असार ३१ गते  नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका…

  • प्रदेशसभा सदस्य कोईरालाद्धारा दुख व्यक्त

    दमौली खबर सम्बददाता असार ३०, दमौली गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले तनहुँमा आईतबार रातीको अविरल बर्षापछि खसेको पहिरोमा परी ११ जनाले ज्यान गुमाएको घटनाप्रति दुख व्यक्त गरेकी छन् । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै…

  • बिनियोजित अनुरुप सिंचाई डिभिजन तनहुँले दिएन बजेट

    दमौली खबर संवाददाता जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यलय तनहुँले बिनियोजित अनुरुप बजेट दिन नखोजेको पाइएको छ । व्यासको मानुङबाट म्याग्दे गाँउपालिकाको बरच्याङ जोड्ने कच्ची सडक मार्ग स्तर उन्नतीको लागि प्रदेश सरकार सांसद बिकास…

  • विपद माथि विपद ! पहिरोले पुरिएर तनहुँमा १०को मृत्यु २ बेपत्ता

    दमौली खबर संवाददाता असार ३० विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ विरुद्ध लड्दै गरेको अवस्थामा तनहँुमा अर्को विपत् थपिएको छ । आईतबार राती देखि परेको वर्षाको कारण पहिरोमा पुरिएर तनहँुमा १० जनाको मृत्यु…

  • तनहुँमा भएको घटना प्रति नेता जोशी द्धारा दुःख व्यक्त

    दमौली खबर संवाददाता असार २९, दमौली । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँका विभिन्न ठाउँमा पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन् । नेता जोशीले जारी…

  • तनहुँका बाढी पहिरोबाट पीडित परिवारलाई आर्थिक सहयोग गर्न सरकार संग सांसद श्रेष्ठको माग

    दमौली खबर संवाददाता जेठ २९ दमैली नेकपाका नेता एवंम् तनहँु क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले अविरल बर्षाका कारण तनहुँको विभिन्न ठाउँमा आएको भीषण बाढी र पहिरोमा परि दिवङत हुनु भएका प्रति…

  • बाढी पहिरोको स्थलगत अनुगमन गर्दै सांसद खान

    दमौली खबर संवाददाता २९ दमौली प्रतिनिधि सभा सदस्य एबंम नेकपाकी नेतृ कलिला खानले तनहुँमा बाढी पहिरोले भएको क्षतीको स्थलगत अनुगमन गरेकी छिन् । अविरल बर्षाका कारण तनहुँको विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षती भएको छ…

  • नबिल बैंकको ‘नबिल डिजि बैंक’

    दमौली खबर सम्बाददाता २८ असार दमौली, नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, ‘नबिल डिजि बैंक’ स्थापनाको घोषणा गरेको छ । बैंकले ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियासँगको एक अनलाइन अन्तरक्रिया कार्यक्रममार्फत उक्त घोषणा…

Back to top button