हेडलाईनUncategorized

बाढी पहिरोको स्थलगत अनुगमन गर्दै सांसद खान

दमौली खबर संवाददाता
२९ दमौली
प्रतिनिधि सभा सदस्य एबंम नेकपाकी नेतृ कलिला खानले तनहुँमा बाढी पहिरोले भएको क्षतीको स्थलगत अनुगमन गरेकी छिन् । अविरल बर्षाका कारण तनहुँको विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षती भएको छ । सांसद खानले आज विहानैबाट प्रभावित क्षेत्रको अनुगमनमा जुटेकी थिईन् । उनले दमौलीको पराशर आश्रम, दमौली बुल्दीको स्थानियहरुको घर र बेलबास आदि ठाउँको निरिक्षण गरेकी हुन् । उनी केही दिन देखी गृह जिल्ला तनहुँमै रहेकी छिन् । समाजिक संजाल फेसबुकमा लेख्दै उनले समग्र जिल्लाबासीलाई यो विपदको घडीमा सुरक्षित र सर्तक रहन समेत आग्रह गरेकी छन् ।

Show More

Related Articles

Back to top button