हेडलाईनUncategorized

तनहुँका बाढी पहिरोबाट पीडित परिवारलाई आर्थिक सहयोग गर्न सरकार संग सांसद श्रेष्ठको माग

दमौली खबर संवाददाता
जेठ २९ दमैली
नेकपाका नेता एवंम् तनहँु क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले अविरल बर्षाका कारण तनहुँको विभिन्न ठाउँमा आएको भीषण बाढी र पहिरोमा परि दिवङत हुनु भएका प्रति हार्दिक श्राध्दन्जली ब्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गरेका छन् ।र घाईतेहरुको सरकारबाट उचित स्वस्थ्य उपचार र पीडित परिवारलाई आर्थिक सहयोगका साथै बैकल्पिक बसोबासको प्रबन्धका लागि सरकार संग जोडदार माग गर्दै, उद्दार कार्यमा खटिनु भएका स्थानिय सरकार’ प्रदेस सरकार सेना, प्रहरी, निजामति कर्मचारी, नागरिक र संघरसंस्थाहरु प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

Show More

Related Articles

Back to top button