हेडलाईन

  • गौ संरक्षण केन्द्रमा इन्नरब्हिलको सहयोग

      दमौली खबर संवाददाता ब्यास १० भतेरी दुम्सिमा रहेको गौ संरक्षण स्थलमा इन्नरव्हिल क्लब दमौलिका दिदिबहिनीहरुले सहयोग गरेका छन् । उक्त केन्द्रमा शनिबार क्लबले ६ बोरा ढुटो र एकबोरा नुन सहयोग गरेको क्लबका अध्यक्ष…

  • कपाल काटेर मासिक रु ८० हजार भन्दा बढी आम्दानी

    दमौली खबर संवाददाता दमौली बजारका एक युवा व्यावसाी ३२ बर्षको उमेरमै एक सफल व्यवसायीको रुपमा स्थापित भएका छन् । पसलमा आउने मानिसहरुको कपाल काटेर मात्रै मासिक करिब ८० हजार रुपैँया आम्दानी गर्दै आएका छन्,…

  • बाढी पहिरोको क्षति बुझ्दै घरघरमा शुक्लागण्डकी नगरपालिका

    दमौली खबर संवाददाता गत आईतबार राती परेको भिषण बर्षापछिको बाढी पहिरोले तनहुँमा ठुलै मानविय र भौतिक क्षति पु¥याएको छ । यसबाट अछुतो शुक्लागण्डकी नगरपालिका पनि रहेन् । यहाँका १२ वटै वडामा क्षति पुगेको छ…

  • बाढी पहिरोले तनहुँ बिद्युत क्षेत्रमा एक करोडको क्षति

     ः सानेबहादुर नेपाली तनहुँ,१ साउन रासस गत आइतबार अविरल बर्षात पछि आएको बाढी पहिरोले तनहुँमा करिब रु.एक करोड बराबरको क्षति भएको बिद्युत प्राधिकरण कार्यालय तनहुँले जनाएको छ । जिल्लाको विभिन्न क्षेत्रमा गएको पहिरोका कारण…

  • रोम बिधान अनुमोदन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

    अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम बिधान अनुमोदनको लागि दवाव दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । रोम विधान पारित गरिएको दिन अन्तराष्ट्रिय न्याय दिवस १७ जुलाईको स्मरणमा शुक्रबार इन्सेकले जिल्ला प्रशासन कार्यालय तनहँु मार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र…

  • तनहुँबाट जारी सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार अभियोगमा एक पक्राउ

    काठमाडौं, २०७७ साउन १ गते चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका(४ घर भएका ३८ वर्षीय ओम बहादुर दरैलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दमौलीबाट काठमाडौंतर्फ…

  • यस वर्ष देवघाटमा बोलबम मेला नहुने

    दमौली खबर संवाददाता कोभिड १९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ। देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको…

  • छानो र मानो दुबै गुम्यो

    दमौली खबर संवाददाता भनिन्छ ऋृण लागोस् तर दिन नलागोस् । तर दमौलीका सन्त बहादुर खड्का नेपालीलाई दिन नै लाग्यो । सानो परिवार, हासी खुशी नै थियो । उनलेले ई–रेक्सा चलाएर आफनो चार जना परिवारको…

  • दमौलीमा चल्न थाले छोटो दुरीका म्याजिक ई–रेक्सा

    दमौली खबर संवाददाता तनहँुको विभिन्न क्षेत्रमा सार्वजनिक बस लगायत म्याजिक ई–रेक्सो, रिक्सा, जिप सञ्चालनमा आएको छ । लकडाउन सुरु भएपछि साढे तीन महिनासम्म ठप्प म्याजिक ट्याम्पो, रिक्सा बुधबार बाट सुरु गरेका हुन् । केही…

  • पहिरो बाट ज्यान गुमाएका परिवार राहत

    दमौली खबर संवाददाता तनहुँको ऋषिङ गाउँपालिका–८ भैसीकिलेका आम्बहादुर थापालाई प्रदेश सरकारले राहात सहयोग गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार घटना स्थलको अनुगमन गदै सोमबार पहिरोमा परि पाँच जना…

Back to top button