हेडलाईन

  • अस्ट्रेलियामा नेपाली युवा लोहनीले खोले कलेज

    दमौली खबर सम्बददाता, दमौली असार २५, अष्ट्रेलियाको न्यू साउथ वेल्समा नेपाली युवाले कलेज खोलेका छन । नेपाली युवा सागर लोहनी को लगानीमा खोलिएको प्राबिधिक कलेज ‘ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेसन’को अस्ट्रेलियाका पूर्व यातायात/पर्यटन मन्त्री ब्रुश…

  • तनहुँमा मंगलबार १५ जनाले जिते कोरोना

    तनहँुमा कोरोना जितेर घर फर्किनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि आइसोलेसन रित्तिँदै गएका छन्। मंगलबार मात्रै तनहँुमा १५ जनाले कोरोना जितेर घर फर्किसकेका छन्। जिल्ला स्वास्थ्य कार्यालय तनहँुले दिएको जानकारी अनुसार मंगलबार सम्म ९०जनाले…

  • पूर्व सभामूख रानाभाटलाई मातृशोक

    पूर्व सभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ । उनको आमा एवं प्रजातन्त्र सेनानी स्वर्गीय नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारी रानाभाटको मंगलबार बिहान ८ः५५ बजे पोखरा २६ आफ्नै निवासमा निधन भएको उनको…

  • करेन्ट लागेर युवक घाईते

    तनहुँमा करेन्ट लागेर एक युवा घाइते भएका छन् । मङ्गलबार दिउँसो १२ बजे तनहुँको व्यास नगरपालिका(१ भादगाउँमा करेन्ट लागेर बाग्लुङ घर भएका २१ वर्षीय ग्याल्जन भण्डारी घाइते भएका हुन् । घाइते भण्डारीलाई स्काभेटर लोड…

  • नयाँ प्रहरी प्रमुख आए सँगै फरार प्रतिवादीहरु धमाधम पक्राउ

    दमौली तनहुँ प्रहरीले नयाँ प्रहरी प्रमुख पाए संगै फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । बिभिन्न अपराध गरेर सजाय नकाटी फरार रहेका प्रतिवादीहरु अहिलेका प्रहरी उपरीक्षक अरुण पौडेलको निसानामा रहेका छन् । कार्यभार…

  • पत्रकार रानालाई कौरा पत्रकारिता पुरस्कार

      राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा सञ्चालित ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७’ तनहुँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिने भएको छ । नेपाल मगर पत्रकार संघ,…

  • कोरोना कहर : व्यवसायीलाई सटर भाडा तिर्नै सास्ति

    दमौली कोरोना भाइरसले विश्वभरको अर्थतन्त्र संकटमा छ । कोरोनाको संक्रमण फैलन नदिन सरकारले गत चैत ११ गते जारी गरेको लकडाउन हाल सम्म पनि कायम नै छ । कष्टकर बनेको लकडाउनलाई केही सहज गर्न सरकारले…

  • पत्रकारलाई प्रेस ज्याकेट

    दमौली युनेस्को क्लबले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट (एप्रोन) प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारलाई क्लबले प्रेस लेखिएको ज्याकेट प्रदान गरेको हो ।…

  • २२ बर्ष देखि फरार प्रतिवादी पक्राउ

    दमौली तनहुँको प्रहरीले २२ बर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ३ बस्ने लक्ष्मण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । श्रेष्ठलाई सवारी ज्यान…

  • स्वच्छ वातावरण निमांणको लागि टोल टोलमा डस्टबिन

    दमौली डिभिजन बन कार्यालय तनहँुले जिल्लालाई स्वच्छ वातावरण बनाउनको लागि विभिन्न कार्यक्रम सहित अघि बढेको छ । गत वर्ष देखि नै जिल्लालाई स्वस्च्छ वातावरण बनाउन तर्फ लागेको यस कार्यालयले यस वर्ष पनि उक्त कार्यलाई…

Back to top button