समाचार
news
-
बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन सरोकारवालासँग अन्तरक्रिया
दमौली खबर संवाददाता दमौली, असोज २ । बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । रुम टु रिड बालिका शिक्षा कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो । सत्यवतीमा मा…
-
संविधान दिवसमा मुख्यमन्त्रीको शुभकामना
दमौली खबर संवाददाता सिमित स्रोत र अधिकारबीप्रदेशले पहिचान स्थापित गराएको छ ः मुख्यमन्त्री पोखरेल पोखरा, असोज ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनकाबीचपनिप्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउनु…
-
अभिनेता शाहको मुद्धाको सुनुवाई स्थिगित
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, असोज २ गते । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा आईतबार हुने भनिएको सुनुवाई स्थिगित भएको छ । भदौ १५ सुनुवाई हुने भनिए पनि असोज २ गतेको लागि पेशी…
-
निर्वाचनको तिब्र तयारी जुट्यो जोशी समुह काँग्रेस नेता जोशी आज गृह जिल्लामा आउँदै
दमौली खबर संवाददाता दमौली, असोज २ । मंसीर ४ गतेको संघ तथा प्रदेशको निर्वाचनको मिति नजिकिए सँगै राजनाीतिज्ञ गोविन्दराज जोशी समुहको स्वतन्त्र अभियानले प्रचार प्रसार तिब्र रुपमा गरेको छ । चुनावी अभियान तथा भेटघाटको लागि…
-
व्यास युवा कप फुटबल प्रतियोगितामा ३५ टिम सहभागी हुँदै
दमौली खबर संवाददाता तनहुँ, असोज १ । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबको आयोजनामा संविधान दिवसका दिन असोज ३ गतेदेखि व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता हुने भएको छ । तनहुँको सदरमुकाम दमौलीमा प्रतियोगिता हुने…
-
तनहुँमा ८८ जनामा डेंगु रोगको संक्रमण
दमौली खबर संवाददाता तनहुँ, असोज २ । तनहुँमा थप ८८ जना डेंगुका बिरामी भेटिएका छन् । जिल्लामा परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण भएको पाईएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । सबैभन्दा धेरै…
-
प्रेस युनियन तनहुँद्धारा श्रेष्ठ परिवारलाई भेट गरी समवेदना व्यक्त
दमौली खबर संवाददाता दमौली, असोज २ । नेपाल प्रेस युनियन तनहुँले मातृ शोकमा रहनु भएका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी अशोक कुमार श्रेष्ठको परिवारजनलाई शनिबार भेट गरी समवेदना प्रकट गरेको छ । प्रेस युनियन तनहुँका अध्यक्ष…
-
आदिकविमा विज्ञान दिवस विविध कार्यक्रम गरी मनाईयो
दमौली खबर संवाददाता दमौली, असोज २ । व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसमा १० औं राष्ट्रिय विज्ञान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख वैकुण्ठ न्यौपानेले…
-
मोहोरियाटार टोल विकास संस्थाको आफ्नै भवन
दमौली खबर संवाददाता दमौली, असोज २ । व्यास नगरपालिका–१ स्थित मोहोरियाटार टोल विकास संस्थाको ट्रान्स भवन बनेको छ । नव निर्मित भवनको उद्घाटनका साथै वडा दशैं, शुभ दिपावली, इद, छठ लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान…
-
त्रिशुली नदीमा बेपत्ता घिमिरे फेला परेनन्
दमौली खबर संवाददाता तनहुँ, असोज २ । मुग्लिन पुलबाट हाम फालेर त्रिशुली नदीमा बेपत्ता हुनु भएको दोलखा जिल्लाको गैरीमुठा ९ का २७ वर्षीय निराजन घिमिरे फेला पर्नु भएको छैन । शुव्रmबार साँझ घिमिरे चितवनको मुग्लिन…