समाचार

news

  • तनहुँकै उत्कृष्ट सहकारी बन्दै सत्यवती सहकारी

    दमौली खबर संवाददाता दमौली, असोज ३ । व्यास नगरपालिका–३ दमौली स्थित सत्यवती बचत तथा ऋण सहकारी सस्था जिल्लाको उत्कृष्ट सहकारी बन्न उन्मूख भएको छ । स्थापना भएको छोटो अवधिमै यस सहकारीले आफ्नै भवन बनाउन सकेको…

  • लोकतन्त्रको रक्षा गर्न गठबन्धन आवश्यक छः मन्त्री चौधरी

    दमौली खबर संवाददाता दमौली, असोज ४ गते ः शहरी विकास मन्त्री मेटमणी चौधरीले लोकतन्त्रको रक्षाको लागि सत्तारुढ दलबीच आगामी निर्वाचनमा गठबन्धन जरुरी रहेको बताउनु भएको छ । व्यास नगरपालिका–५ स्थित मानुङ पर्यटकीय मार्गको उद्घाटन उद्घाटन…

  • काँग्रेस नेता डा. न्यौपाने सम्मानित

    दमौली खबर संवाददाता दमौली, असोज ३ । नेपाली काँग्रेस नेता एवं विपी विचार समाज तनहुँका सल्लाहकार विद्युतकेशरी न्यौपानेले विद्यावारिधी उपाधि प्राप्त गर्नु भएको छ । वनारस विश्वविद्यालयबाट उहाँले अर्थशास्त्रमा सो उपाधि प्राप्त गर्नु भएको छ…

  • नेता जोशीद्धारा दुरा परिवारलाई समवेदना

    दमौली खबर संवाददाता दमौली, असोज ३ । मातृशोकमा पर्नु भएका नेपाली काँग्रेस तनहुँका सदस्य तथा व्यास नगरपालिका– वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर दुराको परिवारजनलाई भेटी नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले समवेदना व्यक्त गर्नु भएको…

  • शान्तीवर्ष अंग्रेजीमा.वि.मा संविधान दिवस धुमधाम मनाइयो

    दमौली खबर संवाददाता दमौली, असोज ३ । संविधान दिवसको उपलक्ष्यमा सोमबार व्यास न.पा. वडा नं. ५ स्थित शान्तीवर्ष अंग्रेजीमा.वि.मावि विधकार्यक्रमका साथ संविधानदिवस धुमधामसँग मनाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृषराज श्रेष्ठको प्रमुखआतिथ्यतामा भएको कार्यक्रमको…

  • संविधान दिवसको अवसरमा सात जना कैदी रिहा

    दमौली खबर संवाददाता तनहुँ, असोज ३ । संविधान दिवसको अवसरमा सोमबार तनहुँ कारागारबाट सात जना कैदीलाई रिहा गरिएको छ ।       विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका सो सङ्ख्याको कैदी रिहा गरिएको कारागारका निमित्त…

  • म्याग्दे गाउँपालिकाद्धारा ग्रामिण क्षेत्रमा घरदैलोमा नै सेवा प्रदान

    दमौली खबर संवाददाता तनहुँ, असोज ३ गते । तनहुँको म्याग्दे गाउँपालिकाले ग्रामिण क्षेत्रमा घरदैलोमा नै सेवा प्रदान गर्न थालेको छ । पालिकाले सेवा प्रदान गर्न घुम्ति शिविर सञ्चालन गरेको छ । वडा नंंं. १ को…

  • पूर्वगृहमन्त्री जोशी गृह जिल्लामा भेटघाट गर्न जोशी निवासमा कार्यकर्ताको भिड

    दमौली खबर संवाददाता दमौली, असोज २ ।  नेपाली काँग्रेसका पूर्व  सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी आईतबार जिल्ला गृह जिल्ला आउनु भएको  छ । मंसीर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी…

  • प्रचण्डको अभिव्यक्ति प्रति परिषद्को आपत्ति

    दमौली खबर संवाददाता दमौली, असोज २ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्त गरेका धारणाप्रति विश्व हिन्दू परिषद नेपाल तनहुँ शाखाले आपत्ति जनाएको छ । शनिबार आफ्नै पार्टीको विज्ञान तथा प्रविधि…

  • संविधान दिवस विविध कार्यक्रम गरि संविधान दिवस मनाउन सुरु

    दमौली खबर संवाददाताद तनहुँ, असोज २ गते । संविधान जारी भएको दिन असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा मुलुकभर भव्य रुपमा मनाउने निर्णय अनुसार तनहुँमा आजबाट संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ…

Back to top button