समाचार
news
-
छुट्टाछुट्टै दुर्घटनमा एकको मृत्यु चार घाईते
दमौली खबर संवाददाता तनहुँ, असोज २ । शुक्रबार राती तनहुँको दुई स्थानमा भएकोदुर्घटनमा एकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । ऋषिङबाट भिमाद जाँदै गरेको ग ३ च २१२९ नम्बरको…
-
जुझारु नेतृ चिनुको सांसद बन्ने सपना साकार हुने सम्भावना
दमौली खबर संवाददाता दमौली, असोज १ । नेपाली काँग्रेसकी जुझारु नेतृ चिनु पोख्रेलको सांसद बन्ने सपना साकार हुने सम्भावना रहेको छ । जनताको सुख दुःखमा साथ दिने, मिठो भाषण गर्ने कला, नेतृत्वदायी क्षमता भएकाले र…
-
पूर्व सचिव विश्व बास्तोलाद्धारा उम्मेदवारी घोषणा, काँग्रेस तनहुँमा हलचल
दमौली खबर संवाददाता दमौली । नेपाली काँग्रेस पूर्व सचिव विश्व वास्तालाले मंसिर ४ गते हुने निर्वाचन प्रतिनिधी सभा सदस्यमा उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ । सचिव बास्ताले स्वतन्त्र उम्मेदवारी दिने घोषणा आज मंगलबार गर्नु…
-
पल्सर मोटरसाइकल १२५ सिसिको सोमबार देखि बजारमा
दमौली खबर संवाददाता दमौली, भदौ ३० । पल्सर मोटरसाइकल १२५ सिसिको सोमबार देखि बजारमा आएको छ । यसै क्रममा व्यास नगरपालिका ४ स्थित जिएमटी अटो मोवाइल्स बजाज सोरुमले १२५ सिसिको एनएस पल्सर मोटरसाइकल लन्च गरेको…
-
निर्मलमा बाल दिवसमा भव्य कार्यक्रम
दमौली खबर संवाददाता दमौली, भदौ ३० । ५९ औं राष्ट्रिय वालदिवसको अवसरमा निर्मल माध्यमिक विद्यालय व्यास १ मा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा निर्मल वाल क्ल्बले संचालन गरेको थियो भने विद्यालयले…
-
रोट¥याक्टद्धारा न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग
दमौली खबर संवाददाता दमौली, भदौ ३० । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा रोट¥याक्ट क्लब अफ दमौलीले बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । जिल्लाको व्यास–१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका…
-
शिव मा.विमा बाल दिवसमा विविध कार्यक्रम
दमौली खबर संवाददाता दमौली, भदौ ३० । व्यास नगरपालिका वडा न. ३ देउरालीनगर स्थित शिव पाञ्चायन माध्यमिक विध्यालयमा ५८ औँ वालदिवस विविध कार्यक्रमका विच भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले वालअधिकार र वालमैत्री…
-
दुई बालिकालाई बलत्कार गरेको कसुरमा भानुका तामाङलाई १९ वर्ष कैद
दमौली खबर संवाददाता तनहुँ, भदौ ३० । तनहुँ जिल्ला अदालतले एक युवकलाई दुई बालिकालाईजबरजस्ती करणी गरेको कसुरमा १९ वर्ष कैद फैसला गरेको छ । भानु नगरपालिका–३ का ३३ वर्षीय रमेश तामाङलाई सो सजाएको फैसला गरिएको…
-
नगरपालिकाद्धारा दरबन्दी मिलानमा मद्धत गर्ने शिक्षकहरु सम्मानित साथै चित्रकला, निवन्ध तथा वक्तृत्वकला प्रतियोगिता
दमौली एफ.एम संवाददाता दमौली, भदौ २९ गते । व्यास नगरपालिकामा ५३ वटा प्राथमिक दरबन्दी बढिरहेकोमा २०७९ पौष मसान्त भित्र स्वेच्छिक अवसकास लिई दरबन्दी मिलान कार्यमा सहयोग पु¥याउने २२ जना शिक्षकहरुलाई बुधवार सम्मान गरेको छ ।…
-
दमौलीमा पहिलो पटक निजी विद्यालय शान्तिवर्षमा नर्सिङ सुविधा प्रदान
दमौली खबर संवाददाता दमौली, भदौ २९ गते । दमौलीमा निजी विद्यालयको तर्फबाट विद्यालयमै स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । व्यास नगरपालिका–५ चपाघाट स्थित शान्ति वर्ष अंग्रेजी माविले विद्यार्थी, अभिभावक तथा स्थानीय वासिन्दाको लागि अलगै उपचार कक्षको…