समाचार
news
-
शिविरबाट पाँच हजार एक जना लाभान्वित
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, चैत्र १७ । रोटरी क्लव अफ दमौलीको आयोजनामा दमौली अस्पताल र ताइवानका रोटरियनहरुको सहयोगमा कात्तिक १५ र १६ गते दमौलीमा भएको निशुल्क वृहत्त स्वास्थ्य शिविरमा ५ हजार १ सय…
-
अन्तिम पृष्ठमा पहिलो समाचार कलाकार कल्याणकारी कोषको लागि प्रतिष्ठानद्धारा देउसीभैलो र सास्कृतिक कार्यक्रम गरियो
दमौली खबर संवाददाता दमौली, कात्तिक १६ । कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्धेश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँद्वारा देउसी बुधबार दमौलीमा देउसी भैलो तथा सास्कृतिक कार्यक्रम गरिएको ट । कार्यक्रमबाट १ लाख…
-
चितुवाको आक्रमणबाट छिर्कनेमा बालकको ज्यान गयो
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, कात्तिक १५ गते । व्यास नगरपालिका–१२ छिर्कनेमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको घटना स्थलमै मृत्यु भएको छ । जगदिश कँुँवरको ८ वर्षको छोरा अभिनव कुँवरको ज्यान गएको घटनास्थल पुग्नु…
-
एक करोड भन्दा बढी ठगेर दमौलीमा व्यापार गर्ने नुर आलम फरार
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक १५ । व्यास नगरपालिका वडा नं. २ न्यूरोड टोलमा विगत लामो समय देखी सञ्चालित सबनम कपडा पसल सञ्चालन गर्दै आइरहेका धनुषाका महमद नुर आलमले विभिन्न व्यक्तिहरुबाट ठुलो रकम…
-
ताइवानका चिकित्सकको टोलीद्धारा दमौलीमा वृहत निशुल्क स्वास्थ्य शिविर विकासको लागि विदेशी सहयोगी निकायसँग हातेमालो गर्न मूख्यमन्त्री पोखरेलको आग्रह
दमौली खबर संवाददाता तनहुँ, कात्तिक १५ गते । गण्डकी प्रदेशका मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विकास साझेदारी निकायसँग समवन्य गरेर विकास निर्माणमा सहभागी हुन आग्रह गर्नु भएको छ । रोटरी क्लव अफ दमौलीको आयोजनामा ताइवानका रोटरीयनहरु…
-
सडक अतिक्रमणगरी राखिएको सामग्री जफत
दमौली खबर संवादादाता दमौली, कात्तिक १५ । व्यास नगरपालिकाले सडक पेटी अतिक्रमण गरी राखिएको सामाग्रीहरु जफत गर्ने सड्ने गल्ने सामाग्रीहरुलाई नष्ट गर्ने कामलाई निरन्तरता दिएको छ । यसैबिच व्यास नगर प्रहरीले तिहार आसपासमा सडक पेटी…
-
दुर्लुङ समाजपोखराको सरसफाई
दमौली खबर संवाददाता कार्तिक १५, पोखरा दुर्लुङ समाजपोखराले धार्मिक तथापर्यटकिय केन्द्र विन्ध्यावासिनीमन्दिर परिसरमा सरसफाई गरेको छ । पर्वत साविकदुर्लुङ स्थायी घर भई पोखरामाबसोबास गर्नेहरुद्धारा गठन गरेको दुर्लुङ समाजपोखराले आप्mनो प्रथम स्थापनादिवसको अवसर पारेर मंगलबार उक्त…
-
तनहुँमा चार हजार पाँच सय कर्मचारी खटिने
दमौली खबर संवाददाता तनहुँ, कात्तिक १४ गते । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँमा चार हजार पाँच सय ६३ कर्मचारी खटिने भएका छन् । एक सय ४२ वटा मतदान स्थलमा रहेका…
-
वृहत स्वास्थ्य शिविरको लागि ताइवानका चिकित्सकको टोली दमौलीमा शिविरको मूख्यमन्त्री पोखरेलले आज उद्घाटन गर्दै
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक १४ । रोटरी क्लव अफ दमौलीको आयोजनामा दमौली अस्पताल र ताइवानका रोटरियनहरुको सहयोगमा कात्तिक १५ र १६ गते दमौलीमा हुने निशुल्क वृहत्त स्वास्थ्य शिविरमा ताइवानका रोटरीयन चिकित्सकहरुको टोली…
-
तनहुँ ट्राफिक प्रमुखमा विष्ट
दमौली खबर संवाददाता दमौली । प्रहरी नायव निरीक्षक राजिव विष्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको जिम्मेवारी सम्हाल्नु भएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट बैदाम, पोखराको प्रमुखमा रहनु भएका विष्ट हालै दमौली सरूवा भएर आउनु…