समाचार
news
-
जिल्ला समन्वयको आवास छाड्न पूर्व जनप्रतिनिधी र कर्मचारीद्धारा आनाकानी
दमौली खबर संवाददाता दमौली, कात्तिक १४ । व्यास नगरपालिका–२ मालपोतलाईन, दमौली स्थित जिल्ला समन्वय समिति तनहुँको भवनमा बसोबास गर्ने कर्मचारीहरुले आवास छोड्न आनाकानी गरेका छन् । केही जनप्रतिनिधि र कर्मचारीहरुले क्वाटर खाली गरिसकेपनि अटेर गरी…
-
दशैं र तिहारको ऋण चुक्ता गर्न बोटेद्धारा बालुवामा सुन खोजी
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर १३ । दशैं र तिहार चाड मनाउन लागेको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । आर्थिक अवस्था कमजोर रहेका यहाँका…
-
गण्डकी विश्व विद्यालय तनहुँको बेलचौताराबाट सञ्चालन ल्याउन पहल कदमी
दमौली खबर संवाददाता अमरराज नहर्की :- तनहुँ समाचारदाता तनहुँ, कात्तिक १३ गते । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्व विद्यालयको मूख्य कार्यालय नै तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नो पालिकाको क्षेत्रबाट सञ्चालन ल्याउन पहल कदमी गरेको…
-
दमौलीमा विदेशी चिकित्सक सहितको निशुल्क वृहत स्वास्थ्य शिविर हुने
दमौली खबर संवाददाता दमौली, कात्तिक १२ । तनहुँको दमौली स्थित दमौली अस्पतालमा यही कात्तिक १५ र १६ गते विदेशी चिकित्सकहरु सहितको निशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । रोटरी क्लब अफ दमौलीको आयोजना र…
-
सिंगुसले चिलेर मृत्यु भएका सुवेदीको परिवारलाई आर्थिक कठिनाई मन्त्री बिकद्धारा राहतको लागि पहल गर्ने प्रतिबद्धता
दमौली खबर संवाददाता शंकरराज नहर्की तनहुँ, कात्तिक १२ । सिंगुसले चिलेर मृत्युु भएका व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ गङ्गाप्रसाद सुवेदीको परिवारलाई आर्थिक कठिनाई भएको छ । फलफूल बिकी गरेर परिवार पाल्दै आउनु भएका सुवेदीको मृत्यु…
-
निर्वाचनलाई भय रहित बनाउन मूख्यमन्त्री पोख्रेलद्धारा निर्देशन
दमौली खबर संवाददाता अमरराज नहर्की:-तनहुँ समाचारदाता तनहुँ, कात्तिक ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष, भय रहित र सुरक्षित तवरले सम्पन्न गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । तनहँुको…
-
सतिश बोडिङ स्कुलका विद्यालयमा सेल पकाउदै, टपरी बुन्ने सीप सिक्दै विद्यार्थी
दमौली खबर संवाददाता कार्तिक ६ । व्यास नगरपालिका १० डिही गाउँमा रहेको सतिस अंग्रेजी बोर्डिङ स्कुलले विद्यार्थीलाई प्रयोगात्मक सिकाई स्वरुप रोटी पकाउन र टपरी बुन्न सिकाएको छ । नयाँ पुस्तालाई पुराना नेपाली सीप र संस्कृतिकोबारे…
-
सस्कृति संरक्षण गर्न शिव पाञ्चायन माध्यामिक विद्यालयद्धारा देउसी भैले कार्यक्रम सञ्चालन
दमौली खबर संवाददाता दमौली, कात्तिक ६ । व्यास नगरपालिका–३ देउराली नगर स्थित शिवपाञ्चायन माविले आईतबार देउसी भैलो तथा तिहारको शुभकामाना कार्यक्रम गरेको छ । मौलिक सस्कृतिको संरक्षण र शैक्षिक सामग्री खरीद तथा व्यवस्थापन गर्ने उद्धेश्यले…
-
तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम सूचारु
दमौली खबर संवाददाता तनहुँ, कात्तिक ६ गते । तिहार पनि तनहुँ जलविद्युत आयोजनाले काम निरन्तरता दिने भएको छ । निर्धारित समयमा काम सम्पन्न गर्ने उद्धेश्यले तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम भईरहेको हो । तिहार…
-
रोकिएन चितुवा आतङ्क दिउँसै ढोका बन्द गरेर बस्न बाध्य छन् बन्दीपुर वासी
दमौलि खबर संवाददाता अमरराज नहर्की:-तनहुँ समाचारदाता तनहुँ,कात्तिक ५ गते । निरन्तर रुपमा नरभक्षी चितुवाले आक्रमण गर्न थालेपछि तनहुँको बन्दीपुर गाउँपालिका क्षेत्रमा बान्सिन्दा त्रसिद भएका छन् । विशेष गरी बन्दीपुर गाउँपालिकाको वडा नम्बरहरु १, २, ३…