समाचार
news
-
राधा माधव समितिद्धारा बटुकहरुलाई शैक्षिक सामग्री प्रदान
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक २१ । व्यास नगरपालिका ३ दमौलीमा रहेको राधा माधव समिति दमौली सेन्टरबाट महर्षि संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना बटुकहरुलाई शैक्षिक सामाग्री, दान दक्षिणा प्रदान गर्नुका साथै भोजन…
-
अपांगता भएका लेखनाथ नागिलाको घाउमा मलम लगाए साथीले
दमौली खबर संवाददाता तनहुँ, काक्तिक २० गते । व्यास नगरपालिका–६ शिसाघाट निवासी लेखनाथ नागिलाको अपाङ्गता भएकोले च¥याईरहेको घाउलाई उहाँका बालापनका साथीहरुले मलम लगाएका छन् । नागिला अध्ययन गरेको शिसाघाट स्थित महेन्द्र ज्योती माध्यामिक विद्यालयको पूर्व…
-
व्यास क्षेत्रलाई चिनाउनको लागि संकृतन सहितको कार्यक्रम
दमौली खबर संवाददाता नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौली शाखाले व्यास क्षेत्रलाई चिनाउनको लागि संकृतन सहितको कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक शनिवार संङ्कीर्तन सहित दमौली बजार परिक्रमा गरिदै आएको बताइएको छ । ४…
-
निर्वाचन कार्यालयद्धारा दमौलीमा पत्रकारलाई अभिमुखीकरण
दमौली खबर संवाददता दमौली, कात्तिक २० । जिल्ला निर्वाचन कार्यालय तनहुँले तनहुँका संचारकर्मीका लागि निर्वाचनमा संचार माध्यमको भूमिका विषयक अभिमुखीकरण गरेको छ । कार्यक्रममा निर्वाचन स्वतन्त्र, निष्पक्ष,भयरहित तरिकाले सम्पन्न गर्न पत्रकारको भूमिका महìवपूर्ण …
-
नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
दमौली खबर संवाददाता दमौली, कात्तिक २० । नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन पर्यटकीय नगरी पोखरामा शनिवार सम्पन्न भएको छ । नेपाली लेखक संघका केन्द्रिय अध्यक्ष तिर्थ श्रेष्ठले उद्घाटन गर्दैै प्रजातान्त्रिक लेखकहरु गोलबद्ध भएर…
-
हरिबोधन एकादशीमा तनहुँको धार्मिक स्थलहरुमा भत्तजनको भिड
दमौली खबत संवाददाता दमौली, चैत्र १८ आज हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीमा विभिन्न घाटमा विभिन्न थरीका फूलहरुलाई उनेर बनाएको तोरणलाई नदी, कुवा, तलाउ, धारामाथि टाँगिएको छ । तनहुँको देवघाट, शिसाघाट, दमौली स्थित सेतीमादी संगम, सेतीबुल्दीघाट,…
-
चापाघाटमा टयाक्टर दुर्घटनामा चालकको मृत्यु
दमौली खबर संवाददाता दमौली, काक्तिक १९ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका ५ चापाघाटमा शुव्रmबार ४ः४० बजे भएको टयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । लमजुङ मध्य नेपाल नगरपालिका २ दुई पिप्ले निवासी २५ वर्षीय…
-
घाईते थापाको उपचारका लागि सहयोग
दमौली खबर संवाददाता मोटरसाइकल दुर्घटनामा परी बायाँ हात चुडिएकी ३० वर्षीय रेणु थापाको उपचारको लागि शनिबार ४० हजार ८ सय १० रुपैयाँ सहयोग गरिएको छ । बेनीपाटन टोल विकास संस्था, जनचेतना आमा समूह र ऋषिङ…
-
मानुङकोटमा पर्यटकको घुईचो
दमौली खबर संवाददाता दमौली, कात्तिक १९ । तनहुँको पर्यटकीय स्थतल व्यास नगरपालिका–५ मानुङकोटमा आन्तरिक पर्यटकको घुईचो लागेको छ । पर्यटकीय चहलपहल बढेपछि पर्यटन व्यवसायीहरुमा खुसी छाएको छ । विशेष गरी बिहानको सूर्योदय र कुहिरो हेर्न…
-
तनहुँको विकासको निरन्तरताको लागि मेरो उम्मेदवारी होः नेता जोशी
दमौली खबर संवाददाता दमौली, कात्तिक १९ । प्रतिनिधी सभा सदस्यमा तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवार बन्नु भएका नेता गोविन्दराज जोशीले तनहुँको विकास निरन्तताको लागि उम्मेदवार बनेको बताउनुभएको छ । सो कुरा उम्मेदवार जोशीले शनिबार तनहुँको आँबुखैरेनी…