समाचार
news
-
आचार संहिता पालना नगरे कार्वाही गरिनेछ – निर्वाचन आयुक्त – तुलाधर
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक २३ गते । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आचार संहिताको पालना नगर्नेलाई कारबाही गर्न आयोग प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रतिनिधि तथा प्रदेश सभाको पूर्वसन्ध्यामा नेपाल…
-
बदर घटाउन तनहुँमा धमाधम नमुना मतदान
दमौली खबर संवाददाता दमौली, कत्तिक २३ , तनहुँमा बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय तनहुँको पालिकासँग समन्वय गरी धमाधम नमुना मतदान कार्यक्रम गरेको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँको सहयोग एवं व्यास नगरपालिकाको…
-
देशमान दुरा स्मृति रनिङ कप फुटबलको उपाधि रिभरसाइडलाई
दमौली खबर संवाददाता दमौली, कात्तिक २३ । तनहुँको व्यास नगरपालिका ६ सिसाघाट स्थित ग्यालेक्सी युवा क्लबद्वारा आयोजित स्वर्गीय जितबहादुर तथा देशमान दुरा स्मृति रनिङ कप फुटबलको उपाधि रिभर साइड युथ क्लब गुम्बा लमजुङले जितेको छ…
-
दुर्घटनमा ट्याक्टर चालक दरैको मृत्यु
दमौली एफ.एम संवाददाता दमौली, कात्तिक २३ । व्यास नगरपालिका–१ खकौलीमा आफ्नै बारीमा ट्याक्टरले बारी जोत्ने क्रममा ३० वर्षिय कमल दरैको बुधबार बिहान मृत्यु भएको छ । बारी जोतेर फर्काउने क्रममा बारीको डिलबाट खस्दा…
-
चोरको बिगबिगी बढेपछि स्थानीय वासिन्दा चिन्तित
दमौली खबर संवाददाता दमौली, कात्तिक २२ गते । चोरको बिगविगी बढेपछि तनहुँको तनहुँको व्यास नगरपालिका ५ सागे बरबोटेका बासिन्दा आतंकित भएका छन् । मंगलबार १६ लाख मूल्य बराबरको नगद र सुनका गरगहना चोरी भएकोले गाउँवासी…
-
तनहुँ क्षेत्र नं. २ मा २ पूर्व वनमन्त्री बिच कडा प्रतिस्पर्धा
दमौली खबर संवाददाता दमौली, कात्तिक २२ , तनहुँ क्षेत्र नं. २ मा चर्चित दुई ठुला नेताहरुबीच प्रस्पिर्धा भएकोले चर्चा छ । पूर्व वनमन्त्रीहरु बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा प्रतिनिधि…
-
आफूले गरेको काम नै जीतको आधार भएको उम्मेद्वार जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, २१ कात्तिक । तनहुँ –१ बाट प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनु भएको गोविन्दराज जोशी आँबुखैरेनी गाउँपालिकाको विभिन्न वडामा मतदातासँग भोट मागिरहनु भएको छ । आफूले विगतमा गरेको कामको मूल्याङ्कन गरी…
-
बदर मत घटाउन तनहुँको पालिकाहरुमा धमाधम नमुना मतदान
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २१ गते । जिल्ला निर्वाचन कार्यालय तनहुँले बदर मतको सङख्या घटाउन तनहुँका पालिकाहरुमा धमाधम नमुना मतदान गर्न थालेको छ । सोमबार तीन वटा पालिकामा गरिएको छ भने जिल्लाको १० वटै…
-
एनआईसी एसिया बैंकद्धारा बालिका सुनिमायाको अध्यनको लागि मद्धत
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २१ गते । एनआईसी एसिया बैंकले तनहुँकी एक छात्रालाई अध्ययनको लागि मद्धत गरेको छ । सो बैंकको दुलेगौडा शाखाले शुक्लागण्डकी नगरपालिको दुलेगौंडा स्थित पञ्चमुनीदेव माध्यामिक विद्यालयमा अध्ययनरत सुनिमाया गायकको अध्ययनको…
-
तनहुँको मुहार फेर्ने धोको रहेको उम्मेदवार जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, कात्तिक २० । दमौली । तनहुँ–१ बाट प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तनहुँको मुहार फेर्ने धोको रहेको बताउनुभयो । सो चाहाना पुरा गर्न आफू अन्तिम पटकका लागि उम्मेदवार बनेको…