समाचार
news
-
मेलमिलाप कृषि सहकारीको अधिवेशन सुरु
दमौली खबर संवाददाता व्यास २ दमौलीमा रहेको मेलमिलाप कृषि सहकारी संस्थाको हाम्रो पूँजी हाम्रो लगानी, भविष्यको सुखमय जिन्दगानी भन्ने मुल नाराका साथ चौथो अधिवेशन एवं ११ औँ बार्षिक साधारणसभा शनिबार सुरु भएको छ । उक्त…
-
हात चुडिएकी थापालाई कन्काइ एकेडेमीका विद्यार्थीहरुद्वारा खाजा खर्च कटाएर उपचारमा सहयोग
दमौली खबर संवाददाता दमौली:-२३, कार्तिक । सल बेरिदा मोटरसाइकल दुर्घटनामा परी बायाँ हात चुडिएकी तनहुँको ऋषिङ गाउँपालिका १, झापुटार, बेतेनी निवासी २९ वर्षिया रेणु थापाको उपचारमा आर्थिक समस्या परेको छ । आर्थिक समस्या हुँदा उपचारमा…
-
नव ओरेण्टल बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक २६ गते । व्यास २ दमौलीमा रहेको नव ओरेण्टल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार दमौलीमा १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका ज्येष्ठ शेयर…
-
सुर्यमूखी सहकारीको अधिवेशन सम्पन्न
दमौली खबर संवाददाता दमौली, कात्तिक २६ । व्यास ४ मा रहेको सुर्यमुखी कृषि सहकारी संस्था लिमिटेडको १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाकी ज्येष्ठ शेयर सदस्इ रोशनी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा…
-
रड प्रहार गरी चौधरीद्धारा साथीको हत्या
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २६ गते । साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षिय विरम आलेको मृत्यु भएको हो । दुलेगौंडा…
-
मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम प्रदान
दमौली खबर संवाददाता दमौली, कात्तिक २६ । जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा तनहुँ जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि तालिम प्रदान गरेको छ । शनिबारबाट मतदान…
-
कोरियन याक्युङगको साईनिङ ह्वाईट टुथपेष्ट र डिटरजेन्टको माग तनहुँमा दिनप्रतिदिन बढ्यो
दमौली खबर संवददाता दमौली, कात्तिक २७ गते । कोरियन याक्युङगका दुई उत्पादनको माग दमौलीमा दिन प्रतिदिन बढेको छ । साईनिङ ह्वाईट टुथपेष्ट र लुगाधुने वासिङ मेशिनमा प्रयोग हुने डिटरजेन्टका पाउडर र लिकुविड माग बढेको हो…
-
निर्वाचनमा विजयी उम्मेदवारले पदभार ग्रहण गर्न पाउँदैन भन्ने अफवाह निर्वाचन आचार संहिता विरोधी कार्य होः वरिष्ठ अधिवक्ता गिरी
दमौली, कात्तिक २६ । वरिष्ठ अधिवक्ता परशुराम गिरीले निर्वाचनमा विजयी उम्मेदवारले पदभार ग्रहण गर्न पाउँदैन भन्ने अफवाह निर्वाचन आचार संहिता विरोधी कार्य भएको बताउनु भएको छ । दमौली एफएमसँग शनिबार गरिएको निर्वाचन विशेष संवादमा वरिष्ठ…
-
डायलाईसिस केन्द्र दमौली अस्पताललाई हस्तान्तरण
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २३, शत्रुघ्न मन्जु डायलासिस केन्द दमौली अस्पतालाई हस्तान्तरण गरिएको छ । सञ्चालन भएको सात वर्षपछि केन्द्र अस्पतालाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौंले २०७२ साल…
-
विकास प्रेमी नेता जोशीलाई घरदैलोमा पाउँदा मतदाता उत्साहित
दमौली खबर संवाददाता दमौली, कात्तिक २३ । विकास प्रेमी नेताको पहिचान बनाउनु भएका उम्मेदवार गोविन्दराज जोशीलाई आफ्नो घरगाउँमा पाउँदा मतदाता उत्साहित भएका छन् । जे बोल्ने त्यहि पुरा गर्ने नेता जोशीको स्वभाव भएकोले मतदाता उत्साहित…