समाचार
news
-
पत्रकार नहर्कीलाई पितृशोक
दमौली खबर संवाददाता दमौली:-६, मंसिर तनहुँका संचारकर्मी शंकरराज नहर्कीलाई पितृशोक पर्नुभएको । तनहुँ टेलिभिजनका म्यानेजर नहर्कीको पिता व्यास नगरपालिका ११ पोल्याङ निवासी ८४ वर्षीय रेशमलाल नहर्कीको मंगलबार निधन भएको हो । मुटु दुखेर दमौली अस्पतालमा…
-
मियाको जीवन बचाउन मञ्चद्धारा अभियान सञ्चालन
दमौली खबर संवाददाता दमौली, मंसिर ७ गते । तनहुँका एक व्यक्तिको आर्थिक अभावले उपचारमा समस्या परेको छ । व्यास नगरपालिका–६ शिसाघाट निवासी मेहरमान मियाको उपचारको लागि समस्या परेको हो । टाउँकोमा पानी जमेको र एक…
-
निर्वाचन सामग्री लिएर कार्यस्थलमा खटिए कर्मचारीहरु
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर १ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृत सहितका कर्मचारीहरू तनहुँमा मतदानस्थलमा बिहीबारबाट खटिएका छन् । आज बिहानदेखि सदरमुकाम दमौलीमा रहेको मुख्य निर्वाचन अधिकृतको…
-
आँबुखैरेनी गाउँपालिद्धारा १५ बेड क्षमताको अस्पताल सञ्चालन
दमौली खबर संवाददाता आँबुखैरेनी १ मंसिर । तनहुँको एक पालिका आफैले अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालनमा ल्याउनेमा आँबुखैरेनी गाउँपालिका रहेको छ । अस्पताल अस्पतालको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले एक कार्यक्रमका बीच शुभारम्भ गर्दै…
-
तनहुँको विकासको अभियान रिस्तीबाट सुरु गर्ने उम्मेदवार जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, कात्तिक ३० । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका पदका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले निर्वाचनको विजय पछि तनहुँको विकास कार्यको थालनी व्यास नगरपालिका–८ रिस्तीबाट गर्ने बताउनु भएको छ ।…
-
उम्मेदवार पराजुलीले मैदान नै त्यागेर कांग्रेसमा प्रवेश शंकर भण्डारी जीतको नजिक
दमौली खबर संवाददाता तनहुँ, कात्तिक ३० गते । तनहुँ–२ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार गठबन्धनका साझा उम्मेदार शंकर भण्डारीलाई जितको लागि सहज भएको छ । २ मा कांग्रेसलाई एकताको माला गास्ने मात्रै नभई फरक…
-
आफ्नो बोली गलपासो बन्यो उम्मेदवार गुरुङलाई गठबन्धनका श्रेष्ठले दोब्बर बढी मतान्तर जित्ने सम्भावन
दमौली खबर संवाददाता दमौली, कात्तिक ३० । बोली मनभित्र रहिन्जेल आफ्नो नियन्त्रण र बाहिर निस्किए पछि अरुको नियन्त्रण हुन्छ भन्ने चरितार्थ भएको छ तनहुँका एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार गुरुङलाई । वैशाख ३० गते स्थानीय…
-
जोशी सहित निर्वाचित उम्मेदवार पदभार ग्रहण गर्न योग्य हुने कानुनका विज्ञको भनाई
दमौली खबर संवाददाता दमौली, असोज ३१ । सर्वोच्च अदालतबाट निर्वाचनमा उम्मेदवार बन्न पाउने आदेश भएका उम्मेदवारले पदभार ग्रहण गर्न पाउने कानुनका विज्ञको भनाई रहेको छ । चुनाव जिते पनि पदभार ग्रहणको लागि योग्य भएपनि हुँदैन…
-
तनहुँमा मदिराको सेवन तथा विक्री वितरणमा रोक
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, कात्तिक २९ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मङ्सिर १ गते देखि तनहुँमा…
-
जोशी समुहको आज एकै दिन दश ठाउँमा कोण सभा
दमौली खबर संवाददाता दमौली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका पदका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको समुहले आज एकै दिन दश स्थानमा कोण सभा गर्ने भएको छ । क्षेत्र नम्बर १ मा पर्ने…