समाचार

news

  • मोटरसाईकल दुर्घटनामा चालक मृत्यु, दुई घाईते

    दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, मङ्सिर १० गते । तनहुँमा शुक्रबार राती भएको मोटर साईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार दुई युवक घाईते भएका छन् ।  घिरिङ गाउँपालिका– १ जगौलीटार…

  • मन्त्री विकद्धारा समाजसेवी स्वर्गिय नहर्कीको परिवारलाई भेट गरी समवेदना व्यक्त

    दमौली खबर संवाददाता दमौली, मंसिर १० । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले व्यास नगरपालिका–११ पोल्याङ निवासी समाजसेवी तथा नेपाली कांग्रेसका पुराना नेता स्वर्गिय रेशमलाल नहर्कीको परिवारलाई भेट गरी समवेदना व्यक्त गर्नु भएको थियो…

  • तनहुँमा प्रत्यक्ष तथा समानुपातिक दुवैमा कांग्रेस पहिलो

    दमौली खबर संवाददाता तनहुँ, मङ्सिर १० गते । तनहुँमा नेपाली काँग्रेसले आफ्नो किल्ला भन्ने कुरा प्रमाणित गर्न सफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा तनहुँमा प्रत्यक्षमा प्रथम भएको नेपाली कांग्रेस समानुपातिक पनि…

  • तनहुँमा अझै नियन्त्रणमा आएन डेंगु

    दमौली खबर संवाददाता तनहुँ समाचारदाता÷अमरराज नहर्की तनहुँ, मङ्सिर ७ गते । तनहुँमा डेंगुको सङ्क्रमण जाडो बढ्दै गएसँगै कम हुँदै गएपनि नियन्त्रणमा भने आएको छैन । असोज महिना देखि फैलिएको  डेंगुको सङ्क्रमण मङ्सिरको पहिलो हप्तासम्म पनि…

  • तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सदस्यमा पौडेल र प्रदेश सभा १ (क)मा श्रेष्ठ तथा (ख) मा चुमान विजयी

    दमौली खबर संवाददाता तनहुँ, मङ्सिर ८ गते ।  तनहुँ–१ को प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका  नेता रामचन्द्र पौडेलले विजयी हुनु भएको छ ।  पौडेलले प्रस्तिपर्धी एमालेका एकबहादुर राना भन्दा ५ हजार ३८८ मतान्तरले विजयी हुनुहुभयो…

  • वार्षिक पुण्यतिथीमा गिरी परिवारद्धारा आश्रमलाई सहयोग

    दमौली खबर संवाददाता दमौली, मंसिर ७ । व्यास नगरपालिका–१ अम्रेनी निवासी गिरी परिवारले आमाको वार्षिक पुण्यतिथीको आश्रममा रहेका आमा बुबाहरुलाई न्यानो कपडा, खाद्यान्न तथा फलफूल सहयोग गरेका छन् । स्वर्गिय नानुमाया गिरीको परिवारले बुधबार व्यास…

  • तनहुँ २ मा २८ वर्ष पछि कांग्रेसले एमालेको किल्ला भत्कायो

    दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, मङ्सिर ७ गते । तनहुँ–२ मा २८ वर्षदेखि एमालेको गढलाई नेपाली कांग्रेसले भत्काईदिएको छ । नेपाली कांग्रेसका शङ्कर भण्डारीले भारी मतान्तरले एमालेका किरण गुरुङलाई पराजित गर्नु भएको छ । …

  • एमाले तनहुँलाई ठुलो धक्का

    दमौली खबर संवाददाता प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा तनहुँ एमालेलाई धेरै धक्का लागेको छ । यस अघिको निर्वाचनमा प्रतिनिधी सभा दुइ वटैमा र प्रदेशमा दुई गरी चार सिट जितेकोमा यस पटक प्रदेशको एक सिटमा चित्त…

  • तनहुँ–१ मा सत्ता गठबन्धनको जीत निश्चित जस्तै

    दमौली खबर संवाददाता तनहुँ, मङ्सिर ७ गते । तनहुँ–१ को प्रतिनिधी सभा तथा प्रदेश सदस्य गरी तीन सिटमा सत्तागठबन्धनको जीत निश्चित जस्तै भएको छ । प्रतिनिधी सभामा काँग्रेसका  नेता रामचन्द्र पौडेलले मतान्तर बढाउँदै लौजानु भएको…

  • मुढाले कैदीबन्दीमा उत्साह

    दमौली खबर  संवाददता  बाँसबाट निर्मित मुढाले यस क्षेत्रमा राम्रो बजार पाएको छ । तनहुँ कारागारका कैदीबन्दीले बुनेको मुढा बजारमा बढी बिक्री हुने गरेको छ । गुणस्तरीय र टिकाउ भएकाले यस्ता मुढाले राम्रो बजार पाएको छ…

Back to top button