समाचार
news
-
आमा र छोरा १५ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा
दमौली खबर संवाददाता तनहुँ, वैशाख १८ तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १४ दिनदेखि बेपत्ता हुनुभएको छ । श्रीमान लोकबहादुर विकले वैशाख ३ गते…
-
सत्यवतीको प्रधानाध्पापकमा पहिलो पटक महिला नियुक्त
दमौली खबर संवाददाता दमौली, वैशाख १८ तनहुँको व्यास नगरपालिका–२, दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त हुनु भएको छ । सोही विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकलाभट्टराईलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा चयन…
-
प्रथम राष्ट्रिय लेखक दिवसको उपलक्ष्यमा रचना वाचा कार्यक्रम गरियो
दमौली खबर संवाददाता दमौली, वैशाख १७ गते राष्ट्रिय लेखक दिवस तनहुँमा रचना बाचन गरि मनाईएको छ । नेपाली लेखक संघ तनहुँद्धारा विपी स्मृति भवन, दमौलीमा शनिबार रचना बाचन गरी मनाईएको हो । कार्यक्रम नेपाली लेखक…
-
बालमन्दिरमा मुटु रोगका बिरामीको स्वास्थ्य परीक्षण
दमौली खबर संवाददाता दमौली १७ बैशाख दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयमा मुटु रोग परिक्षण शिविरबाट सात हजार विद्यार्थी लाभाविन्त भएका छन् । इटालियन र नेपाली चिकित्सकद्वारा सो सख्यामा स्वास्थ्य परीक्षण गरिएको हो । वैशाख १५…
-
सांसद वाग्लेद्धारा घाँसीकुवा संरक्षणको लागि पहल कदमी
दमौली खबर संवाददाता तनहुँ, वैशाख १७ गते भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अतित्व संरक्षणको सांसद डा. स्वर्णिम वाग्लेले पहल कदमी लिनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद वाग्लेले शुक्रबार प्रतिनिधि सभाको…
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त ।।
दमौली खबर संवाददाता गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त…
-
डढेलो नियन्त्रणमा जुट्न गाउँपालिकाको आग्रह
दमौली खबर संवाददाता दमौली, वैशाख १५ गते तनहुँको घिरिङ गाउँपालिकाले डढेलो नियन्त्रणमा जुट्न गाउँपालिका बासीलाई आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले एक सूचना प्रकाशित गरी डढेलो नियन्त्रणमा जुटन आग्रह गर्नु भएको हो ।…
-
आज देखि बालमन्दिमा मुटुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने
दमौली खबर संवाददाता दमौली १५ ,बैशाख तनहुँको व्यास नगरपालिका २ स्थित बालमन्दिर माध्यमिक विद्यालयमा आज र भोली मुटुको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । व्यास नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १८ वर्ष भन्दा कम…
-
चोरीमा सङ्लग्न तीन व्यक्ति मोवाइल सहित प्रहरी नियन्त्रणमा
दमौली खबर संवाददाता दमौली १५, बैशाख मोवाइल तथा नगद समेत चोरीमा संलग्न तीन व्यक्तिलाई तनहुँ प्रहरीले बिहिबार पक्राउ गरेको छ । व्यास नगरपालिका ५ सागे बस्ने २२ वर्षीय सुनिल थापा, व्यास नगरपालिका ४ बागबजार बस्ने…
-
तनहुँमा भइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढे
दमौली खबर संवाददाता तनहुँ, वैशाख १५ गते तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रणमा विरामी बढेका छन् । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको…