समाचार
news
-
बन्दीपुरको आँधीखोलमा अनियन्त्रित ट्रक दुई घरमा ठोक्किदा तीनको मृत्यु, पाँच घाईते
दमौली खबर संवाददाता तनहुँ, वैशाख २१ गते तनहुँमा अनियन्त्रित ट्रक दुई घरमा ठोक्किदा तीनको मृत्यु भएको छ भने पाँच जना सख्त घाईते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भई…
-
आदिकवि भानुभक्त क्याम्पसद्धारा क्यूएए प्रमाणपत्र ग्रहण
दमौली खबर संवाददाता दमौली, वैशाख २० व्यास नगरपालिका वडा नं १ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसले संस्थागत शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण पत्र (क्यूएए) ग्रहण गरेको छ । विश्वविद्यालय अनुदान आयोग,सानोठिमी भक्तपुरको सभाहलमा आयोजित विशेष…
-
सांसद लामिछानेका सवारी चालक थापाको निधन ।।
दमौली खबर संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारका क्रममा निधन भएको छ । मेडिसिटि अस्पतालमा उचपारका क्रममा थापाको आज दिउँसो निधन भएको हो । गएको वैशाख ४…
-
नरभक्षी चितुवा आतङ्कले सामुदायिक वन डढेलोको मारमा
दमौली खबर संवाददाता तनहुँ, वैशाख, २० गते तनहुँका नरभक्षी चितुवा आतङ्कले गर्दा सामुदायिक वन डढेकोको मारमा परेका छन् । डढेलो लगाउँदा चितुवा लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको डिभिजन वन कार्यालय तनहुँले…
-
ट्रेड युनियन कांग्रेसको सातौं अविशेन सुरु
दमौली खबर संवाददाता दमौली, वैशाख १९ नेपाल ट्रेड युनियन कांग्रेसको सातौं अधिवेशन सोमबार दमौलीमा शुरु भएको छ । विश्व मजदुर दिवसको उपलक्ष्यमा विपी स्मृति भवन दमौलीमा अधिवेशन सुरु भएको हो । अधिवेशनमा युनियनसँग आबद्ध संघ…
-
गण्डकी वाङ्मय प्रतिष्ठानले दोस्रो राष्ट्रिय साहित्य सम्मेलन गर्ने
दमौली खबर संवाददाता दमौली, वैशाख १९ गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यहि जेस्ठ २६ र २७ गते दोस्रो राष्ट्रिय साहित्य सम्मेलन तथा कविता प्रतियोगिता गर्ने भएको छ । सो प्रतिष्ठानका अध्यक्ष सागर उदासको अध्यक्षतामा आज बसेको…
-
भिरबाट लडेर थापाको मृत्यु
दमौली खबर संवाददाता तनहुँ, वैशाख १९ गते तनहुँमा भिरबाट लडेर तनहुँको ऋषिङ गाउँपालिका– ७ बाजगरा बस्ने बर्ष ५३ को कृष्णकुमार थापाको मृत्यु भएको छ । तनहुँको सदरमुकाम दमौलीमा आँखाको उपचार गरी साँझपख दमौलीबाट घर फर्कदै…
-
मस्र्याङ्दी जलविद्युतको ड्यामसाईडमा बालक मृत भेटिए
दमौली खबर संवाददाता यसैबीच तनहुँको आबुखैरेनी गाउँपालिका–.२ मार्किचोकस्थित मर्याङ्दी जलविद्युतको ड्याम साईड किनारमा एक बालक सोमबार विहान १०ः४० बजे मृत भेटिएका छन् । आँबुखैरेनी गाउँपालिका– ६ ढेटगाउँ स्थायी घर भई हाल गोरखाको गोरखा नगरपालिका– १४…
-
पर्खालले च्यापिएर मजदुरको मृत्यु
दमौली खबर संवाददाता तनहुँ, वैशाख १९ गते अन्तराष्ट्रिय श्रमिक दिवस मनाईरहेको दिन सोमबार तनहुँमा एक मजुरको पर्खालले च्यापिएर मृत्यु भएको छ । विहान १०ः३० बजे व्यास नगरपालिका–नं. ४ बाघबजार स्थितमा रहेको दमौली पार्टी प्यालेसको पर्खाल…
-
भानु नगरपालिकामा उत्पादन र उत्पादकत्व वृद्धि गर्न चक्लाबन्दी खेती सुरु
दमौली खबर संवाददाता तनहुँ, वैशाख १९ तनहुँको भानु नगरपालिकाले चक्लाबन्दी खेतीलाई प्राथमिकता दिएको छ । बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन खेती सुरु गरिएको हो । खेतीयोग्य…