समाचार

news

  • आदिकवि भानुभक्त क्याम्पसलाई पूनः क्यूएए मान्यता प्राप्त

    दमौली खबर संवाददता दमौली, वैशाख १५ दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले पूनः गुणस्तर सुनिश्चितता तथा क्वालिटी एसुरेन्स एण्ड एग्रीडिटेशन (क्यूएए) मान्यता प्राप्त गर्न सफल भएको । विश्वबिद्यालय अनुदान आयोगको क्यूएए प्रक्रियामा सहभागी भई सबै चरण…

  • उपनिर्वाचनमा छ जना उम्मेदवारको जमानत जफत

    दमौली खबर संवाददाता तनहुँ, वैशाख १४ गते तनहुँ–१ प्रतिनिधिसभा सदस्य उपविर्नाचनमा उम्मेदवार बनेका छ जनाको जमानत जफत भएको छ । कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम उम्मेदवारको धरौटी जफत भएको हो…

  • उद्यमशील सहकारीको सेवा अब देखि क्लाउड वेसबाट

    दमौली खबर संवाददाता दमौली, वैशाख १४ व्यास नगरपालिका २ दमौली स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २८ औं महिनामा नै आफ्नो सेवा क्लाउड वेसबाट सुरु गरेको छ । शेयर सदस्यहरुले जम्मा गरेको रकमलाई…

  • हिमालमा हिउँ कम पर्दा मस्र्याङ्दीको जलविद्युत केन्द्रको उत्पादन घट्यो

    दमौली खबर संवाददाता तनहुँ, वैशाख १४ गते तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायू परिवर्तनले गर्दा हिमालमा हिउँ कम हुँदा गर्मी बढ्दै गएपनि मस्र्याङ्दी नदीमा पानी कम भएकाले…

  • नवनिर्वाचित सांसद वाग्लेलाई प्रमाणपत्र प्रदान

    दमौली खबर संवाददाता नवनिर्वाचत सांसद डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको…

  • तनहुँमा दुई उम्मेदवार मात्रै मतदाता

    दमौली खबर संवाददाता दमौली, वैशाख ११ तनहुँ–१ मा प्रतिनिधी सभा सदस्य उपनिर्वाचनमा नौ उम्मेदवार भएपनि दुई मतदाताले मात्रै आफ्नो लागि मतदान गर्न पाउनु भएको छ । उपनिर्वाचनमा सक्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य…

  • तनहुँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५२ प्रतिशत खस्यो

    दमौली खबर संवाददाता तनहुँ, वैशाख ११ गते तनहुँ–१ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । एक लाख २३ हजार ३०५ मतदाता मध्ये सो सङ्ख्यामा मत खसेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो । मंसिर…

  • जिल्ला प्रशासन कार्यालय दुई दिन ऋषिङ गाउँपालिका चार दिन बन्द हुने

    दमौली खबर संवाददाता तनहुँ, वैशाख ७ गते तनहुँ–१ मा वैशाख १० हुने उपनिर्वाचनको लागि जिल्ला प्रशासन कार्यालय तनहँुको सेवा दुई दिन बन्द हुने भएको छ । अत्यवाश्यक बाहेक अन्य सेवा बन्द हुने सहायक प्रमुख जिल्ला…

  • जोशी समुहलाई फकाउँदै रास्वपा

    दमौली खबर संवाददाता दमौली, ७ वैशाख आफ्नो पक्षमा जीत बनाउन रास्वपाले पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई फकाईरहेको छ । कांग्रेससँगको वार्ताले सार्थकता नभएपछि जोशीलाई गृह जिल्ला रास्वपाका नेताले फकाएका हुन् । जोशीले वार्ताले सार्थकता नपाएपछि आफ्ना कार्यकर्तालाई…

  • भट्टराईलाई चुनाव जिताएर पठाउनुस् मन्त्री बनाउँछौंः प्रधानमन्त्री दाहाल

    दमौली खबर संवाददाता डुुम्रे, वैशाख ७ गते तनहुँ १ को उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सत्ता गठबन्धनका शिर्ष नेताहरु लागि परेका छन् । शिर्ष नेताहरुले चुनाव जित्नु अघि नै मन्त्री बनाउने घोषणा गरेर…

Back to top button