समाचार

news

  • उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

    आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले शनिबार उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो…

  • गण्डकी प्रदेश गौरवको राजमार्ग कालोपत्रे हुने

    दमौली, रासस गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेढगाउँ(बुलिङटार सडक कालोपत्रे हुने भएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको हो ।…

  • उकालो लाग्दै कोरोना संक्रमण दर

    तनहँुमा थप तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार म्याग्दे शुक्लागण्डकी र भिमादमा एक÷एक जना संक्रमितको ज्यान गएको हो । म्याग्दे का ५१ वर्षीय पुरुषको…

  • छिम्केश्वरीमा विकासको लहर

    ‘पहिला यसरी विकास हुन्थेन्, अहिले विकासको लहरै आएको छ ।’ स्थानिय ७७ वर्षीया सरिता गुरुङले विगतलाई सम्झीदै भनिन् ।‘पहिला बजारमा सामान किन्न जान एक दिन नै लाग्थो, अहिले त तीन घण्टामै आँबुखैरेनी बजारबाट सामान लिएर…

  • सवारी दुद्र्यटनामा बालकको मुत्यु

    भानुमा सवारी दुर्घटनामा एक ८ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार बिहान १० ः४५ बजे तनहुँको भानु नगरपालिका ५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय बाङ्गेरुवाका ८ वर्षीय बालक…

  • मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई युवा नेता थापाको आग्रह

    दमौली खबर संवाददाता दमौली । नेपाली कांग्रेस लतनहुँका युवा नेता तथा मानहुँकोट प्रबद्र्धनमा अभियान चलाइरहेका चाम बहादुर थापाले मानहुँकोट व्यबस्थापनमा ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका छन् । आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको तनहुँको मानहुँकोट…

  • आँबुखैरेनी–पोखरा सडक विस्तार गरिने

    सरकारले यसै आर्थिक वर्षदेखि आँबुखैरेनी–पोखरा सडक विस्तार सुरु गर्ने भएको छ। साँघुरो सडकलाई चारलेनमा निर्माण गर्ने काम चालू आर्थिक वर्षबाट सुरु गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय एडीबीले जानकारी दिएको छ। एडीबीको उपआयोजना निर्देशक राकेश…

  • स्थानीय सरकारको नजर अग्ला डाँडामा

    तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ ९भ्यूटावर० निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया शुरु गरेका छन् ।…

  • कौडा खेलिरहेका१४ जुवाडे पक्राउ

    जिल्ला प्रहरी कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका १ छापबाट कौडा खेलिरहेका १४ जनालाई बुधबार पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरीले स्थानीय रविन पौडेलको खाली घरमा कौडा खेलिरहेका १४ जनाको साथबाट ५५ हजार ६०५ नगद सहित…

  • ‘मेरा पनि सुखका दिन आए’

    नन्दकुमारी दवाडीलाई आफ्नो उमेर कति वर्ष भयो याद छैन। उनी अहिले सायद ७७÷७८ वर्षकी भइन्। उनका १५ छोरा जन्मिए। १४ छोरा सानैमा बिते । बाँचेको एउटा छोरा विवाह गरेर ससुराली तिरै बस्छ । नन्दकुमारीको बस्ने…

Back to top button