समाचार

news

  • होमस्टे सम्म पर्यटक पु¥याउन साईकल लेन

    कोरोनालाई मान्छेले मिच्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परिक्षणदर पनि घटेको हो । कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् । तैपनि पर्यटकको मन…

  • भण्डारीलाई फेरि वनमन्त्री बन्ने इच्छा

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई फेरि वनमन्त्री बन्ने इच्छा राखेका छन । तनहुँको आँबुखैरेनी १ को वडा कार्यालयको बुधबार उद्घाटन गर्दै आफूले अवसर पाए पुनः वन मन्त्री हुने बताएका छन् । आगमी निर्वाचनमा नयाँ…

  • विद्यार्थीलाई विद्यालय पोशाक वितरण

    दमौलीमा सक्रिय रहेको टिम नेपोले भानु ६ मान्द्रेमा रहेको कालिका प्राविका विद्यार्थीलाई विद्यालय पोशाक सहित शैक्षिक सामाग्री बितरण गरेको छ । विद्यार्थीलाई शैक्षिक सामग्री सहित जुत्तामोजा ३९ जोर वितरण गरिएको टिप नेपो तनहुँका अध्यक्ष गोबिन्द…

  • कोरोना विरुद्धको लडाइँ ः ‘कोभिशिल्ड’ खोप लगाउन सुरु

    नेपालमा बुधबारदेखि कोभिड –१९ (कोरोनाभाइरस) विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरू गरिएको छ । खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे टेकु अस्पतालबाट एक कार्यक्रम गरि सुरु गरेका छन् । यसैबीच तनहँुको दमौली…

  • प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

    रासस काठमान्डौ ,प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौैँ दिन सुनुवाइ हुँदाहँुदै समयाभावका कारण हेर्दाहेर्दैमा मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र…

  • पत्रकार महासघको आज १३ औ साधारण सभा

    नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको १२औं साधारण सभा आज हुने भएको छ । सभाको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले गर्ने भएका छ्न । सभामा महासघका केन्द्रिय महासचिव रमेश बिष्टको पनि बिशिस्ट अतिथीमा उपस्थिती रहने…

  • नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही

    बासुदेव पौडेल, गण्डकी । आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको…

  • बैंकको लगानी कृषिमा केन्द्रित

    देशमा राजनीतिक स्थायित्वको सुरुवात भएसँगै व्यवसायिक कृषिमा लगानी केन्द्रित छ । यो बैंकहरुको लगानीले सम्भव बनाएको हो । दमौली जिल्लाको प्रमुख बैंकिङ्ग हव बनेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ र ‘ख’ वर्गको मान्यता प्राप्त…

  • तनहँुमा एक हप्तापछि आउने भयो कोभिड–१९विरुद्धको खोप

    भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लगाउन तनहँुमा आउँदो १८ गतेबाट अभियान सुरु हुने भएको छ । भारत दिएको १० लाख डोज खोप मध्ये तनहँुले ३ प्रतिशत पाउने भएको थियो । गण्डकी प्रदेशको लागि कोभिड–१९विरुद्धको…

  • भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया शुरु

    सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते…

Back to top button