समाचार
news
-
होटल सासाईनमा मंगलवार बिहान आगलागि
सदरमुकाम दमौलीको मुख्यचोकमा रहेको होटल सासाईनमा मंगलवार बिहान आगलागिभएको छ। बिहान पौने २ बजे आगलागि भएको हो। विद्धुत सर्ट भई आगलागि भएको अनुमान गरिएको छ ।आगलागि भएपछि व्यास नगरपालिकाको दमकल,प्रहरि र स्थानियको सहायतामा आगलागि नियन्त्रणमा…
-
शाही व्यास नगरपालिकाको अवैतनिक युवा सल्लाहकारमा मनोनित
राजेन्द्र परियारफागुन १७ दमौली घर भई हाल बेलायत बस्दै आएका समाजसेवी युवा रजन जंग शाही व्यास नगरपालिकाको अवैतनिक युवा सल्लाहकारको रुपमा मनोनित भएका छन् । व्यास नगरपालिका घरभई लामो समय बेलायतमा रहदै आएका शाहीलाई नगरपलिकाको २०७७…
-
गलेखामकोटमा सार्वजनिक शौचालय निर्माणको लागि लायन्सको सहयोग
जिल्लाको पर्यटकीय स्थलको रुपमा चिनिने व्यास ६ गलेखामकोटमा सार्वजनिक शौचालय निर्माणको लागि लायन्स क्लबले आर्थीक सहयोग प्रदान गरेको छ । पर्यटकको चहलपहल बढे सँगै सार्वजनिक शौचालयको अभाव भएपछि लायन्स क्लबे ५० हजार सहयोग प्रदान गरेको…
-
कौशी खेतीमा सघाउदै वडा कार्यालय
कंक्रिटका संरचनाले बस्ती भरिएको छ । एक हात जग्गाालाई लाखौँ रुपैयाँ पर्छ । त्यसैले तरकारी किनेर उपभोग गर्नेहरु जग्गा बिक्री गर्छन् तनहुँको प्रमुख व्यापारीक केन्द्र दुलेगौँडामा । शुक्लागण्डकी नगरपालिका–४ मा पर्ने दुलेगौँडा बजारबासीलाई कौशीमा तरकारी…
-
बिपि विचार समाज तनहुँको अधिवेशन हुने
बिपि बिचार समाज तनहुँको अधिवेशन हुने भएको छ । आईतबार समाजका सभापति डिल्लीराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको छ। । बैठक ले फाल्गुन २९ गते समाजको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको समाजका सचिव…
-
दुम्सीचौरमा पाहाड माथी ताल जग्गाको मुआब्जा वितरण
जिल्लाको ब्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा निर्माण भईरहेको कृत्रिम तालले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गरिएको छ । नारेश्वर खोलाको पानी थुनेर बनाइने पार्क सहितको तालले ७५ रोपनी क्षेत्रफलमा फैलिने र उक्त निर्माणले अधिग्रहण गरिएको जग्गाको…
-
सुमिनाको शिरमा ‘मिस तनहुँ २०२१ ’को ताज
सुमिना गुरुङले ‘मिस तनहुँ २०२१’को ताज पहिरिन सफल भएकी छन् । शनिबार साँझ मनकामना चलचित्र हलमा सम्पन्न मिस तनहुँ को पाँचौं संस्करण २०२१ मा ९ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका २ निवासी १६ बर्षकी…
-
बुढ्यौलीमा दुबै आँखाले हेर्ने रहर
व्यास नगरपालिका वडा नं ४ की ८० वर्षीया आस माय श्रेष्ठले तीन वर्ष देखि दाँया आँखाले देख्दीनन् । एक आँखाले मात्र काम गर्न उनलाई समस्या पर्छ । आर्थिक अवस्था कमजोर भएकी उनलाई धेरै टाढा गएर…
-
मिडिया एक्शन नेपाल गण्डकी प्रदेशको संयोजकमा सुनिता
दमौली खबर सम्बददाताफागुन १५,दमौली ।अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्शन नेपाल गण्डकी प्रदेशको संयोजकमा तनहुँकी क्रियाशिल पत्रकार सुनिता आर्चाय चयन भएकी छिन् । संस्थाको पाँचौँ वार्षिक साधारणसभा तथा दोस्रो…
-
देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण
देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर अगाडि…