समाचार
news
-
पीडित सदस्यलाई क्षेत्रीय होटल संघ तनहुँको सहयोग
क्षेत्रीय होटल संघ तनहुँले विभिन्न विपत् र घटनाबाट पिडित भएका सदस्यहरुलाई सहयोग गरेको छ । भिमाद नगरपालिका वडा नं ५ स्थित वानटाङ खोला नजिकै रामबहादुर लम्सालले सञ्चालन गरेको लम्साल खाजा घरमा केही दिन अगाडि आगलागि…
-
प्रथम महिला खुल्ला हाफ म्याराथन हुने
जिल्लाको व्यास नगरपालिकाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते हाफ म्याराथन गर्ने भएको छ । विगतर चार वर्ष देखि अल्ट्रा म्याराथन गदै आएको नगरपालिकाले पहिलो पटक महिला खुल्ला हाफ म्यारथन गर्ने भएको हो ।…
-
सेवा विस्तार गर्दै दमौली अस्पताल
दमौली अस्पतालमा थाइराइड, आँखा र दाँत सेवा शुरु भएको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप अस्पतालले थाइराइड, आँखा र दाँत सेवा शुरु गरेको हो । दमौली अस्पतालबाटै थाइराइड सेवा शुरु भएपछि सर्वसाधारण यसको…
-
प्राडा बुद्धिलाई तनहुँ रत्न सम्मान
तनहुँ रत्न सम्मान पुरस्कार २०७७ बाट प्राडा बुद्धिबहादुर थापा सम्मानित हुने भएका छन् । तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार राशि १० हजार रुपैयाँ र ताम्रपत्र…
-
महिला संघ भिमादको महिला भेला सम्पन्न
नेपाल महिला संघ भिमाद नगरपालिका वडा नं ५ को आयोजित महिला भेला सम्पन्न भएको छ । भेलाको सम्बोधन गदै नेपाल महिला संघकी पुर्व केन्द्रीय सदस्य एवम् म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पुरूषलाइ तालिम दिनुपर्ने बताएकी…
-
डिजिटल सिकाई अभियान तनहुँबाट शुभारम्भ
किताबी ज्ञानका साथै प्राविधिक सीपले पनि शिक्षक र विद्यार्थी दुवैलाई योग्य बनाउन मङ्गलबार तनहुँबाट डिजिटल सिकाई अभियानको सुरुवात गरिएको छ । स्थानीय तहको सहकार्यमा एकिकृत हरित विकास नेपालले अभियानको थालनी गरिएको हो । विद्यालयलाई प्रविधिमैत्री…
-
निःशुल्क आँखा परीक्षण गर्न पाउदा जेष्ठ नागरिक हर्षित
दमौली खबर संवाददाताफागुन १२, दमौली । उमेर ढल्किै जाँदा विभिन्न रोगले सताउने गर्छ । जेष्ठ नागरिहरुमा आँखा कम देख्ने, कान कम सुन्ने, हाडजोर्नी, नसा र छाला सम्बन्धि समस्या बाट पिडित बन्नु परेको छ । यस्तै…
-
मृत्यु दाबी बिमा रकम हस्तान्तण
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड दमौली शाखाले व्यास नगरपालिका बडा न ४ का स्वर्गीय रामलाल श्रेष्ठका परिवारलाई जीवन बिमाबापतको मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको दमौली शाखाले सोमबार मृतकका परिवारलाई घरमै गई एक…
-
तनहँुमा भएन प्रचण्ड–माधव नेपालको कमिटि विस्तार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको…
-
आदिवासी जनजाती महासंघ तनहँुको नयाँ कमिटि गठन
आदिवासी जनजाती महासंघ नेपाल तनहँुले जिल्ला भेला गदै नयाँ कमिटि विस्तार गरेको छ । शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता समेत रहेको खिमबहादुर कुमालको अध्यक्षतामा नयाँ कमिटि विस्तार गरिएको हो । कमिटिको उपाध्यक्षमा अमर राज थापा, रगबहादुर गुरुङ…