समाचार

news

  • जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

    तनहँु भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बन्नुभएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाउनुभएको हो ।…

  • सडक स्तरोन्नत्तीका लागि व्यास र शुक्लालाई सहयोग

    नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजनाको समन्वयमा तनहुँको दुई पालिकाका भित्रका क्षेत्रका सडकको स्तरोन्नत्तीका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको व्यास नगरपालिकालाई र शुक्लागण्डकी नगरपालिकालाई सहयोग प्राप्त हुने भएको हो । व्यास नगरपालिकाका…

  • उपाध्यक्ष श्रेष्ठलाई आर्थिक सहयोग

    नेपाल तरूण दल जिल्ला कार्यसमिति तनहुँका उपाध्यक्ष ज्योति श्रेष्ठलाई उपचारको क्रममा नेपाली काङ्ग्रेसमा आवद्ध रहेकाले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। छातीमा समस्या देखापरे पछि चितवन मेडिकल कलेजमा एक हप्ता देखि आइसियूमा उपचारत रहेका उपाध्यक्ष श्रेष्ठलाई…

  • ज्येष्ठ नागरिकलाई खोप लगाउन ९४ खोप केन्द्र तोकिए

    पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई आईतबार देखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो । तनहँुका १० वटा स्थानिय तहका…

  • म्याग्देमा एकल महिला सशक्तीकरण समिति गठन ,अध्यक्षमा धनमायाँ

    विकास खनालतनहुँको म्याग्दे गाउँपालिकाले गाउँपालिका स्तरीय एकल महिला सशक्तीकरण समिति गठन गरेको छ । समितिको अध्यक्षमा धनमायाँ आले , उपाध्यक्षमा मधु कुमारि हमाल , सचिवमा कमला कुमाल , सहसचिवमा कृष्णा मायाँ बस्याल , कोशाध्यक्षमा पदम…

  • टपरी बुनेर आम्दानी

    दमौली खबर संम्वाददातागृहिणी महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । व्यास २ कालिकामार्गमा रहेको माँ अम्बे पुजा सामाग्रीले सो उद्योग सञ्चालनमा ल्याएको हो । दुनापटरी उद्योग गृहिणी महिलाका लागि आयआर्जन गर्ने माध्यम बनेको…

  • अपाङगतालाई आत्मनिर्भर बनाउदै रेडक्रस

    अपाङगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन रेडक्रसले अभियान सुरु गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले समावेशी समुदाय निर्माणमा अपाङगता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम अन्तगर्त अपाङगता भएका व्यक्तिहरुको जीवकोपार्जनको लागि सहयोग गरेको छ । ऋषिङ…

  • मादी नदी माथि कृत्रिम ताल, पर्यटकीय प्रवद्र्धन सँगै मिनि हाईड्रोपावर पनि बनाउन सकिने

    पृथ्वीराजमार्ग मा पर्ने तनहुँको मादी नदीको पुल । कास्की र लमजुङको सिमानामा बग्दै आएको मादी नदी दमौलीमा सेतीसँग मिसिएको छ । मादी र सेतीको संगमममा रहेको दमौली बजारमा व्यास नगरपालिका पर्दछ । काठमाण्डौंबाट पोखरा घुम्न…

  • म्याग्देमा भूमि आयोगको लगत सङ्कलन कार्यालय

    रासस जिल्लाका म्याग्दे गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको सो कार्यालयको आज म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना र आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गर्नुभयो…

  • आहारा खोज्दै पर्छन् चितुवा बस्तीमा

    बन्दिपूर बजारको नजिकमा पर्छ थुम्का सामुदायिक वन । अहिले यो वन घना रुपमा विकास भएको छ । जंगली जनावर पनि बढेका छन् । फागनुको पहिलो साताको शनिबार यही वन क्षेत्रमा चितुवा मृत अवस्थामा फेला प¥यो…

Back to top button