समाचार
news
-
पुल बन्ने भएपछि खुसी
जिल्लाको सदरमुकाम दमौली बजार । दमौली बजारबाट केही दुरी पर रहेको झापुटार एक्लीएको छ । व्यास नगरपालिका र ऋषिङ गाँउपालिकाको बीचमा रहेको सेती नदीले झापुटारलाई छुटाएको छ । दूई पालिकालाई झोलुङ्गे पुलले जोडेको छ । झापुटारबासिन्दा…
-
फोटो बेचेर उपचार
साताभरि धुम्म परेको मौसम शुक्रबार खुल्योे । तुवाँलो मडारिँदाको केही दिनपछि आकाश खुल्दा सबैको मुहारमा खुसीको आभा देखिन्थो । बिहान ११ बजेदेखि व्यास ३ स्थित अनसन चौतारीमा युवाहरु फोटो प्रदर्शनीमा लागेका थिए । विभिन्न ठाँउमा…
-
सहित्यकार त्रिपाठीलाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान
नेपाली साहित्यमा विद्यावारिधी गर्ने पहिलो व्यक्ति प्रा.डा. वासुदेव त्रिपाठलाई दमौलीमा सम्मान सहित पुरस्कृत गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ शुक्रबार आदीकवि भानुभक्त क्याम्पसमा एक कार्यक्रम आयोजना गरि यो वर्षको ‘‘क्षेत्रप्रताप स्मृति…
-
दिवङ्गत नेता जोशीको अस्तु देवघाटमा विर्सजन
सविन लामिछानेनेपाली काँगे्रसको केन्द्रिय सदस्य रहेका स्व. नविन्द्रराज जोशीको अस्तु देवघाटमा विर्सजन गरिएको छ । पूर्व मन्त्री समेत रहेका स्व. नेता जोशीको सातौं दिनको पूण्य तिथिमा देवघाटमा अस्तु विर्सजन गरिएको हो । पार्टीका वरिष्ठ नेता…
-
अस्त व्यस्त डुम्रे बजार
सविन लामिछाने पृथ्वी राजमार्गमै रहेको डुम्रे बजारमा यत्रतत्र छरिएर व्यवसाय गरिएको छ । सवारी साधन पनि जथाभावी पार्किङ्मा छ । बजारको मुख्य चोकबाट सडकपेटीमा पसल तथा विभिन्न व्यवसाय संचालन गर्ने लस्कर रहेको छ । सडकको…
-
पर्यटनमा गति लिँदै गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनी
गण्डकी प्रदेशको पूर्वी प्रवेशद्वार आँबुखैरेनीले पर्यटनमा गति लिँदै गएको छ । प्राकृतिक पर्यटकीय पूर्वाधारमा सम्पन्न आँबुखैरेनी गाउँपालिकामा पछिल्लो समयमा स्थानीय तहले यहाँको पर्यटकीय विकासमा चासो दिएको त छ नै प्रदेश र सङ्घ सरकारको पनि चासो…
-
शुक्रबारसम्म शिक्षण संस्था बन्द हुने, भिमादमा भने नियमित
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा…
-
दमौलीमा पनि बायु प्रदुषण
दमौलीमा दुई दिन देखि फरक प्रकृतिको हुस्सु र तुवाँलोजस्तो देखिन थालेको छ । शुक्रबार देखि दमौलीमा बायु सफा देखिएको छैन भने आकाशसमेत सफा छैन । काठमाण्डौंमा शुक्रबार एक्कासी वायु प्रदुषण बढेपछि नागरिकलाई सकेसम्म घरबाट बाहिर…
-
बन्दीपुरका अपांगता भएका ६ जना व्यक्तिलाई बाख्राको पाठी
बन्दीपुर गाउँपालिकाले अपांगता भएका ६ जना व्यक्तिहरुलाई बाख्रा वितरण गरेको छ । शनिबार गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले अपांगता भएका व्यक्तिहरुलाई बाख्राको पाठी हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । गाउँपालिकाले लक्षित वर्ग कार्यक्रम…
-
कोरोनाले खायो दुई वर्षको होली
व्यास ३ अमरापुरीकी व्यापारी रानु शाह आईतबार बिहानैदेखि सफासडक चोकमा बसी होलीमा लगाइने टिसर्ट लगायत रङको स्टल राखेर बसिरहेकी थिईन् । तर ग्राहक नआएका कारण उनले बेच्न राखेको कपडा बिकेको थिएन। बल्ल तल्ल केही टिसर्ट…