समाचार
news
-
हार्दिक बधाई
यस तनहुँ सञ्चार सहकारी संस्था लिमिटेडका शेयर सदस्य एवम् दमौली खबर राष्ट्रिय दैनिकका सल्लाहकार श्री बृषराज श्रेष्ठ हालै सम्पन्न दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौ“थो अधिवेशनबाट निर्विरोध रुपमा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा…
-
१० दिने गुडिया बनाउने तालिम सम्पन्न
म्याग्दे गाउँपालिकाको आयोजनामा भएको १० दिने गुडिया तथा सजावटका सामाग्री निर्माण तालिमको शनिबार समापन भएको छ । गरिबी निवारणका लागि लघु उद्धम बिकास कार्यक्रम सीप विकास कार्यक्रम मार्फत १० दिने तालिम दिईएको थियो । तालिमको…
-
दमौली खानेपानीमा सर्वसम्मत नेतृत्व
सबैको चासोको विषय रहेको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अधिवेशनमा सर्वसम्मत रुपमा नेतत्व चयन भएको छ । शुक्रबार देखि चलेको अधिवेशनबाट सर्वसम्मत रुपमा वृषराज श्रेष्ठको नेतृत्वमा कार्य समिति निर्वाचित भएको हो । शनिबार सम्पन्न…
-
म्याग्देमा कभर्ड हल निर्माण
तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा कभर्डहल निर्माण सम्पन्न गरिएको छ । उक्त कभर्डहलको विहिबार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेता भण्डारीले खेलकुद पुर्वाधारको बिकासमा पालीका स्तरीय मुल्यांकन गर्दा…
-
तीन महिने ढाका कपडा बुनाइ तालिम सुरु
व्यास नगरपालिकाले व्यास १ कराङकाठमा ३ महिने ढाका कपडा बुनाइ तालिम सुरु गरेको छ । नगरपालिकाको नेतृत्व विकास अन्तरर्गत व्यास १ कराङकाठमा रहेको निखिल ढाका उद्योगमा ३ महिने तालिम सुरु गरिएको हो । विहिबार तालिमको…
-
उद्योग वाणिज्य संघ र ईकाइको अधिवेशन एकै दिन
तनहँु उद्योग वाणिज्य संघ र दमौली बजार ईकाइको अधिवेशन एकै दिन हुने भएको छ । आगामी चैत २० र २१ गतेका लागि तय गरिएको तनहँु उद्योग वाणिज्य संघ दमौली बजार ईकाइको साधारणसभा तथा अधिवेशनको मिति…
-
आदिकवि भानुभक्त क्याम्पसको वार्षिक प्रतिवेदन तथा जर्नल विमोचन
व्यास नगरपालिका वडा नं १ विज्ञानचौर स्थित रहेको आदीकवि भानुभक्त क्याम्पसको वार्षिक प्रतिवेदन तथा जर्नल विमोचन गरिएको छ । नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शिवराज सिञ्जेलले पुस्तकको विमोचन गरे । कार्यक्रममा बोल्दै उनले आदीकवि…
-
प्रदेश लोक सेवा आयोगका पदाधिकारीले लिए सपथ
गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगका पदाधिकारीले बुधबार सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोख्रेलले अध्यक्ष विष्णुप्रसाद नेपाललाई सपथ खुवाए । लगत्तै अध्यक्ष नेपालले सदस्य…
-
मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे गाउँपालिका अगाडि
म्याग्दे गाउँपालीका वडा नं ४ छिम्लिश्वारा छाङ मा कालिका मोइ आमा समुहको भवन शिलान्यास गरिएको छ । भवन शिलान्यास गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्री नरदेवि पुनले गरिन् । कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले सामाजिक बिकास…
-
विद्यार्थीलाई सुगर,प्रेसर तथा थाईराइड सम्बन्धी सचेतना
व्यास १ विज्ञानचौर स्थित आदीकवि भानुभक्त क्याम्पसको युवा रेडक्रस सर्कलको आयोजनामा विद्यार्थीलाई सुगर,प्रेसर तथा थाईराईड सम्बन्धी स्वास्थ्य सचेतना गराईएको छ । व्यास ३ स्थित रहेको नेशनल एपोरो हस्पिटलको सहयोगमा विद्यार्थीहरुलाई सचेतना गराईएको हो । कार्यक्रममा…