समाचार
news
-
दमौली बजार एकाइको सभापतिमा आले निर्वाचित
दमौली खबर संवाददातातनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइसमितिको सभापतिमा भुपाल आले निर्वाचित भएका छन् । दमौलीमा रहेको व्यवसायीको छाता संगठन ईकाइको नयाँ नेतृत्वको चयनका लागि शनिबार भएको निर्वाचनबाट ईकाइको सभापतिमा आले निर्वाचित भएका हुन्…
-
दमौली बजार ईकाइको निर्वाचनमा ८३५ मत खसे
तनहँु उद्योग वाणिज्य संघ दमोली बजार ईकाइको निर्वाचनमा आठ सय ३५ मत खसेको छ । दमौलीमा रहेको व्यवसायीको छाता संगठन ईकाइको नयाँ नेतृत्वको चयनका लागि शनिबार बिहान ११ बजे देखि ५ः३० बजेसम्म मतदान चलेको थियो…
-
दमौली बजार एकाईकोे सभापतिमा घिमिरेको उम्मेद्धवारी दर्ता
दमौली खबर सम्बंददातादमौली, चैत २७ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको सभापति पदमा दधिराज घिमिरेले उम्मेद्धवारी दर्ता गराएका छन् ।शुक्रवारबाट शुरु भएको एकाईको २५ औं साधरण सभा तथा ११ औं अधिवेशनमा घिमिरेले सभापतिका…
-
व्यवसायीहरु घरदैलोमा भोट माग्न व्यस्त
तनहँु उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आज २५ औं साधारण हुदै छ । शनिबार इकाईको ११ औं अधिवेशन हुने बताईएको छ । ईकाइको सभापति पदका लागि उम्मेद्धवारहरुले दौडधुप गरिरहेका छन् । अहिले दमौलीमा चुनावी…
-
भानु नगरपालिकाको काम चालु
जिल्लाको भानु नगरपालिकाका कर्मचारीले आन्दोलन फिर्ता लिए सँगै नगरपालिकाको काम सुरु भएको छ। कार्यालयको सामान चोरी गरेको आरोपमा कर्मचारीलाई हिरासतमा राखिएको भन्दै कर्मचारीहरुले अनिश्चितकालका लागि काम बन्द गरेका थिए । नगरपालिकाबाट गठित वार्ता टोलीसँग सहमति…
-
सत्यवति माविमा शैक्षिक भ्रमण गर्नेको ओइरो
जिल्लाको नुमना विद्यालय सत्यवति माविमा विहिबार स्याङजाको वालिङ १ स्थित रणविर जनहित माविको टोलीले अवलोकन गरेको छ । जिल्लामा रहेका निजी विद्यालयहरूसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले…
-
मेलम्चीको पानी काठमाडौं झर्दा नसोधिएको प्रश्न : जस लिन होडबाजी गर्नेहरू नै दोषी होइनन् र ?
दीपकराज जोशी राजा वीरेन्द्रको शासनकाल वि.सं. २०२९ सालमा विश्व बैंकको सहयोगमा पहिलोपटक अध्ययन भएको मेलम्ची खानेपानी परियोजनालाई वि.सं. २०४४ सालमा स्नो माउन्टेन इन्जिनियरिङ कन्सल्टेन्सीले डिजाइनको काम शुरू गर्न लागेको थियो। वि.सं. २०४६ सालको जनआन्दोलनपछिको चुनावी…
-
बन्न नपाउँदै भत्कियो पुल
जिल्लाको देवघाट र चितवनको ठिमुरा जोडन् त्रिशुली नदी माथि निर्माणधीन अवस्थामा रहेको पक्की पुल भत्किएको छ । मंगलबार विहान पुलको ८० मिटर भाग भत्किएको हो । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको…
-
पत्रकार महासंघको आज निर्वाचनः २३ पदमा ४२ उम्मेदवार भीड्दै
नेपाल पत्रकार महासंघ तनहँुको आज निर्वाचन हुदै छ । अध्यक्ष पदको लागि शेख मोहम्द हनिफ (गोरा मिया ) र उज्वल पौडेल चुनाबी मैदानमा उत्ररिएका छन् । मियालाई युनियन र प्रेस सेन्टरको समर्थनमा रहेको छ। उनको…
-
म्याग्दे गाउँपालिकाद्धारा अपाङ्गलाई सम्मान
म्याग्दे गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाइ सम्मान गरेको छ । गाउपालिकाको वडा नं २ का ५३ जना अपाङ्गलाई म्याग्दे गाउँपालिकाले सोमबार जामुनेमा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष मायादेबी रानाले अपाङ्गहरूलाई केही हौसला…