समाचार
news
-
काँग्रेसले बीपीको आदर्श र सिद्धान्तलाई बिर्सिएको छ ः पूर्वगृह मन्त्री जोशी
दमौली, १९ साउन । नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले काँग्रेसले बीपीको आदर्श र सिद्धान्तलाई बिर्सिएको आरोप लगाउनु भएको छ । बीपी विचार समाजको छैंटो जिल्ला अधिवेशनको आज दमौलीमा उद्घाटन गर्दै नेता जोशीले सो…
-
अदालतमा जनशक्ति अभाव हटाऔं
ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो । न्यायलयमा आवश्यकता अनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुने गर्दछ । जनशक्ति अभावमा समयमा नै न्याय सम्पादन गर्न कठिन हुने भएकोले न्याय नै मर्न सक्ने जोखिम…
-
विपी विचार समाजको अधिवेशन आज हुने
दमौली खबर संवाददाता दमौली, १८ साउन । विपी विचार समाज तनहुँको १२ औं साधरण सभा तथा छैटौं अधिवेशन आज दमौली स्थित सन्तोष होटलमा हुने भएको छ । अधिवेशनको विपी विचार राष्ट्रिय समाजका सहसभापति तथा काँग्रेसका…
-
कार्यकर्ताको योगदानलाई विर्सन नहुने पूर्वमन्त्री जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, १८ साउन । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कार्यकर्ताको योगदानलाई कहिल्यै विर्सन नहुँने बताउनु भएको छ । सो कुरा नेता जोशीले बुधबार व्यास नगरपालिका–१२ कमलबारी स्थित स्वर्गिय कौशिला शर्माको स्मृतिमा…
-
जनशक्तिको अभाव झैल्दै तनहुँ अदालत
तनहुँ, साउन १७ । तनहुँ जिल्ला अदालतले जनशक्ति र भौतिक साधन र स्रोत अभाव रहेको छ । अभाव हुँदा सेवा प्रवाहमा कठिनाई भएको छ । सेवाग्राहीको चाप बढेको तर जनशक्ति भने थप हुन नसकेकोले सेवा…
-
समयमै काम पुरा गर्न सांसद सिग्देलको निर्देशन
दमौली खबर संवाददाता तनहुँ, साउन १७ । प्रतिनिधी सभा सदस्य केदार सिग्देलले मङ्गलबार विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । सङ्घीय सरकारवाट विनियोजित वजेट मध्ये खैरेनीटार, भिमाद, कावासोती राजमार्ग, सिग्दी…
-
भिमाद नगरपालिकाद्धारा ६६ करोडको वजेट सार्वजनिक
दमौली खबर संवाददाता तनहुँ, साउन १७ । तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष ०७९÷०८० को लागि ६६ करोडको बजेट पारित गरेको छ । प्रतिनिधिसभा सदस्य केदार सिग्देलको प्रमुख आतिथ्यतामा र नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा १२…
-
नेता गोविन्दराज जोशी गृह जिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त
दमौली खबर संवादाता दमौली १७ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री जोशी मङ्गलबार गृह जिल्ला आउनु भएको छ । नेता जोशी साउन १७ गते देखि २४ गते सम्म गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी…
-
फर्निचर व्यवसायी श्रेष्ठद्वारा विद्यालयलाई पंखा सहयोग
दमौली खबर संवाददाता दमौली, साउन १५ । दमौली । तनहुँको एक फर्निचर व्यवसायीले विद्यालयलाई पंखा सहयोग गर्नु भएको छ । व्यास नगरपालिका ४ स्थित आरती फर्निचर उद्योगका प्रोप्राइटर विष्णुकुमार श्रेष्ठले व्यास नगरपालिका ५ सागे सेरा…
-
बुबाको जन्मदिनको उपलक्ष्यमा अमेरिका निवासी पन्थद्धारा एक लाख सहयोग
दमौली खबर संवाददाता दमौली १४ साउन । व्यास नगरपालिका–१२ कमलबारी घर भई हाल अमेरिका निवासी समाजसेवी कृष्णजीवी पन्थले एक लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नु भएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष…