समाचार
news
-
इलाका प्रशासन कार्यालय थप गर्न पहल गरौं
तनहुँका केन्द्रीय राजनीतिमा राम्रो पकट छ । अझ सत्तारुढ दलहरुका झन् ठुलो पहुँच छ केन्द्रीय राजनीतिमा । केन्द्रीय राजनीतिमा बलियो पकट भएपनि तनहुँको समस्या समाधानको लागि भने पहल भएको देखिदैन । जिल्ला प्रशासन…
-
सत्यवती वाग्लेले जितिन् साईनिङ स्टारको उपाधि
दमौली खबर संवाददाता दमौली, असार २४ । व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा अध्ययरत साक्षी वाग्ले व्यास नगर साइनिङ स्टार २०२२ विजयी हुनु भएको छ । प्रतिष्पर्धी २१ जनालाई पछि पार्दै वाग्ले विजयी हुनु…
-
विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी धुमधाम मनाइयो
दमौली खबर संवाददाता दमौली । तनहुँको विभिन्न स्थानमा विविध कार्यक्रम गरी मंगलबार २८ औँ विश्व आदिवासी मनाईएको छ । जिल्लाका सबै स्थानीय तहमा दिवसको उपलक्ष्यम विविध कार्यक्रम गरी मनाईएको हो । व्यास नगरपालिकाको सहयोग नेपाल…
-
नेपाली काङ्ग्रेस (स्वतन्त्र) जोशी समूहको सङ्कल्प
१.पृष्ठभूमिः जहानिया राणाशासनको अन्त्य गरी नेपालमा प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले नेपाली काङ्ग्रेसको जन्म भएको हो । तत्कालीन कठिन परिस्थितिमा पनि आफ्नो उद्देश्यमा सफल नेपाली काङ्ग्रेसले २०१५ सालको आम निर्वाचनमा दुई तिहाई बहुमतका साथ सरकारको नेतृत्त्व…
-
बीपी विचार समाज तनहु्ँले पायो पूर्णता
दमौली । साउन २१ । बीपी विचार समाज तनहुँले पूर्णता पाएको छ । समाजका अध्यक्ष हरिशरण पण्डितको अध्यक्षतामा आईतबार बसेको पदाधिकारी वैठकले सदस्यहरुमा मनोनित गरी कार्य समितिलाई पूर्णता दिईएको हो । सदस्य मनोनित…
-
महिलाहरु काममा अब्बल बनौं
नेपालमा प्रधानमन्त्री बाहेक धेरै महत्वपूर्णपदमा महिला पुग्न सफल भएका छन् । विद्यादेवि भण्डारी दुई कालकाल राष्ट्रपतिको अवसर पाउनु भएको छ । ओन्सारी घर्ति मगर सभामुख बन्न सफल हुनु भयो । त्यस्तै शुसिला कार्की पहिलो महिला…
-
बीपी विचार समाजले पायो पूर्णता
दमौली । साउन २१ । बीपी विचार समाज तनहुँको पूर्णता पाएको छ । समाजका अध्यक्ष हरिशरण पण्डितको अध्यक्षतामा आईतबार बसेको वैठकले सदस्यहरुलाई मनोनित गरी पूर्णता दिईएको हो । सदस्यमा मनोनितहरुमा सुकुमलाल गुरुङ (बन्दीपुर), सोलबहादुर चितौरे…
-
श्रेष्ठको उदाहरणीय काम
जन्मदिनको फजुल खर्चलाई कटाएर व्यास नगरपालिका वडा नम्बर २ दमौली निवासी समाजसेवी कुमारमोहन श्रेष्ठले आफ्नो ६८ औँ जन्मदिनको अवसरमा सामाजिक काम गर्नु भएको छ । व्यास ५ चापाघाटमा रहेको बेदव्यास ज्येष्ठ नागरिक वृद्धआश्रममा रहेका बृद्धवृद्धासँगै…
-
प्रशासन कार्यालयमा पहिलो पटक महिला प्रशासकीय अधिकृत
दमौली खबर संवाददाता दमौली, १९ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँमा पहिलो पटक महिलाले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ । जिम्मेवारी सम्हाल्नु भएको छ । गतनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता…
-
समाजको सभापतिमा पण्डित
दमौली १९, साउन । बीपी विचार समाज तनहुँको अध्यक्षमा हरिशरण पण्डित चयन हुनुभएको छ । दमौलीमा सम्पन्न समाजको १२ औं साधरण सभा तथा छैटौं अधिवेशनले पण्डितलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो । सभापति पण्डित…