समाचार
news
-
समाजसेवी पन्थ र सेढाईद्धारा सहरी स्वास्थ्य केन्द्रको लागि ४८ लाख जग्गा दान
दमौली खबर संवाददाता छाब्दी, १२ साउन । धनभन्दा मन ठुलो भन्ने भनाईलाई चरितार्थ गर्दै तनहुँका दुई समाजसेवीले गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न लाखौं मूल्यको जग्गा दान दिनु भएको छ । व्यास नगरपालिका वडा नं. १३ …
-
तनहुँका कृषकले अझै मल पाएनन्, घट्ने भयो धान उत्पादन
दमौली खबर संवादाता दमौली, १२ साउन । बालीमा रासायनिक मल राख्न नपाएर उत्पादन घट्ने भएपछि तनहुँका कृषकहरु चिन्तामा परेका छन् । लामो समय देखि मल अभाव भएकाले कृषकहरु चिन्तामा परेका हुन् । रासायनिक मल…
-
पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान
पोखरा, १२ साउन । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक…
-
तनहुँमा १३७ वटा मुद्दा अख्तियारमा दर्ता
दमौली खबर संवाददाता दमौली साउन १२ गते । तनहुँमा १३७ वटा मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । गत आर्थिक वर्षमा सो सङ्ख्यामा मुद्धा दता भएको हो आयोगको क्षेत्रीय पोखराका कार्यालयमा कास्की पछि…
-
समाजसेवी पन्थ र सेढाईद्धारा सहरी स्वास्थ्य केन्द्रको लागि ४८ लाखको जग्गा दान
दमौली खबर संवाददाता छाब्दी, १२ साउन । धनभन्दा मन ठुलो भन्ने भनाईलाई चरितार्थ गर्दै तनहुँका दुई समाजसेवीले गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न लाखौं मूल्यको जग्गा दान दिनु भएको छ । व्यास नगरपालिका वडा नं. १३ …
-
प्रेस युनियनको अध्यक्षमा लम्साल निर्वाचित
हेटौंडा, ८ साउन । हेटौडामा साउन ६ र ७ गते भएको नवौं महाधिवेशनबाट नेपाल प्रेस युनियनको केन्द्रिय अध्यक्षमा शिव लम्साल विजयी हुनु भएको छ । प्रतिस्पर्धी अनिता विन्दुलाई पराजित गर्दै लम्साल युनियनको अध्यक्षमा विजयी हुनु…
-
व्यास नगरपालिकामा स्वएम् सेवक शिक्षक छनोट गरिने
दमौली, ८ साउन । व्यास नगरपालिकाले स्वयंसेवक शिक्षक छनोट गर्ने भएको छ । छनोटको लागि स्वयंम सेवक व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले सो…
-
व्यासको प्रवक्तामा गुरुङ, सल्लाहकार समिति पनि चयन
दमौली, ८ साउन । व्यास नगरपालिको प्रवक्ता जीवन गुरुङ कुमार चयन हुनु भएको छ । प्रवत्ता चयन भएका गुरुङ व्यास नपा वडा नं. ६ का वडाध्यक्ष हुनुहुन्छ । नगरपालिकाको पालिकाको आइतबार दमौलीमा बसेको बोर्ड बैठकले…
-
पुश बिमाबाट तनहुँका कृषकले ४५ लाख रुपियाँ पाए
दमौली, ८ साउन । पुश बिमाबाट तनहुँका कृषकले ४५ लाख रुपियाँ पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा ज्ञान केन्द्रले गत आर्थिक वर्षमा बिमा प्रिमियम वापत कृषकहरु भुक्तानी पाएका हुन् । १ लाख…
-
आँबुखैरेनी वाङ्मय परिषदको अध्यक्षमा श्रेष्ठ
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ । गाउँपालिकाको सभाकक्षमा आयोजित एक भेलाबाट साहित्यकार कवि अनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आँबुखैरेनी वाङ्मय परिषद गठन गरेको हो । परिषद्को उपाध्यक्षमा सानुकाजी…