हेडलाईनसमाचार

बीपी विचार समाजले पायो पूर्णता

दमौली । साउन २१ । बीपी विचार समाज तनहुँको पूर्णता पाएको छ । समाजका अध्यक्ष हरिशरण पण्डितको अध्यक्षतामा आईतबार बसेको वैठकले सदस्यहरुलाई मनोनित गरी पूर्णता दिईएको हो ।
सदस्यमा मनोनितहरुमा सुकुमलाल गुरुङ (बन्दीपुर), सोलबहादुर चितौरे (आँबुखैरेनी), इन्द्रप्रसाद पौडेल (शुक्लागण्डकी), नरनाथ काफ्ले (व्यास), रामदेव पन्थ(व्यास), खोजबहादुर गुरुङ(भानु), इन्द्रबहादुर दरै (व्यास), तुलबहादुर गुरुङ(शुक्लागण्डकी), रामबहादुर ढुङ्गाना (भानु), कृष्णप्रसाद सोती (व्यास), कृष्णप्रसाद भट्टराई (व्यास) चयन हुनु भएको छ । यसैगरी  लिलचन्द्र पाण्डे (भानु), विष्णुप्रसाद श्रेष्ठ(म्याग्दे), सिताराम बानिया (भानु), खोमराज पोख्रेल (घिरिङ), आरती थापा (भिमाद), पदेन सदस्य केशरबहादुर गुरुङ क्षेत्र नम्बर १ सभापति, नरेन्द्र थापा  क्षेत्र नं. २ सभापति बीपी विचार राष्ट्रिय समाजका सहसभापति तथा नेपाली पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको विशेष उपस्थितीमा भएको थियो ।
Show More

Related Articles

Back to top button