समाचार
news
-
तनहुँमा छ मतदान स्थल थप्न सिफारिस
तनहुँमा छ वटा मतदान स्थल थप्न सिफारिस गरिएको छ । मंसिर ४ गते हुने आसन्न सङ्घ तथा प्रदेश सभा निर्वाचनको लागि थप गर्न सिफारिस गरिएको हो चार वटा पालिकामा सो सङख््यामा थप्न प्रमुख जिल्ला अधिकारीको…
-
काली गण्डकीमा नुहाउने क्रममा वृद्धा वेपत्ता
दमौली खबर संवाददाता दमौली, २८ साउन । कालीगण्डकी नदीमा नुहाउने क्रममा एक वृद्धा बेपत्ता हुनु भएको छ । तनहुँको देवघाट गाउँपालिका– ५ को बेणी सङगमा नुहाउने क्रममा दोलखा जिल्लाको बैधेसोर गाउँपालिका– ३ बस्ने ७६ को…
-
समाजद्धारा दमौलीमा सामुहिक रक्षा बन्धन हुने
तनहुँ, २६ साउन । जातिय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्धेश्यले बाह्मण समाज तनहुँले सामुहिक रक्षा बन्धन गर्ने भएको छ । जनै पूर्णिमाको दिन शुक्रबार व्यास नगरपालिका–३ स्थित अनशन चौतरी, दमौलीमा सामुहिक रक्षा…
-
आन्तरिक राजस्व कार्यालय दमौलीद्धारा लक्ष्यभन्दा १५५ प्रतिशत राजस्व संकलन
तनहुँमा २५ दिनमै एक अर्ब ३ करोड ९० लाख राजस्व दाखिला दमौली खबर संवाददाता दमौली, २६ साउन । आन्तरिक राजश्व कार्यालय दमौलीले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा १५५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ …
-
कतारमा रहेका नेपालीले आदिवासी जनाति दिवस धुमधामसँग मनाए
शंकरराज नहर्की दमौली, २८ साउन । कतारमा रहेका नेपालीले आदिवासी जनाति दिवस धुमधामसँग मनाएका छन् नेपाल आदिवासी जनजाति महासंघ कतारको आयोजनामा ‘२८ औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइएको हो । दिवसका अवसरमा शुभकामना आदान(प्रदान…
-
फर्निचर व्यवसायी संघ व्यास नगर कमिटी गठन
दमौली । फर्निचर व्यवसायी संघ व्यास नगर कमिटी शनिबार गठन गरिएको छ । तनहँु फर्निचर व्यावसायी संघका जिल्ला अध्यक्ष अमर भण्डारीको प्रमुख अतिथिमा व्यास नगर पालिका भित्र रहेको फर्निचर व्यवसाहीहरूको भेलाले ११ सदस्य कमिटी गठन…
-
छुवाछुद अन्त्यको लागि दमौलीमा सामुहिक रक्षा बन्धन
दमौली, २८ साउन । समाजमा त्रुटीको रुपमा रहेको छुवाछुत अन्त्यको लागि मद्धत पु¥याउने प्रमुख उद्धेश्यले बाह्मण समाज तनहुँले शुक्रबार दमौलीमा सामुहिक रक्षा बन्धन कार्यक्रम गरेको छ । समाजमा कूसंस्कारहरु धेरै भएको…
-
पृथ्वीराजमार्गको सडक विस्तार ः सडक क्षेत्रका संरचना भत्काउन क्षतिपूर्ति वितरण सुरु
दमौली खबर संवादाता तनहुँ, २८ साउन । पृथ्वी राजमार्गको तनहुँको म्याग्दे गाउँपालिकाकाको जामुने देखि कास्कीको पोखरा सम्मको संरचना हटाउनको लागि क्षतिपूर्ति वितरण कार्य धमाधम भईरहेको छ । सडक विस्तारको क्रममा साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा…
-
तनहुँको म्याग्दे गाउँपालिकामा माइक्रोबस दुर्घटना हुँदा १४ घाईते
दमौली खबर संवाददाता दमौली, २६ साउन । पृथ्वीराज मार्ग अन्तर्गत तनहुँको म्यादे गाउँपालिका–३ धयरे मा बिहीबार बिहान ९ ः २० बजे माइक्रोबस दुर्घटना हुँदा १४ यात्रु घाईत भएका छन् । दमौलीबाट पोखरा जाँदै गरेको बा…
-
कुलमानको जस्तै काम गरौं
नेपाललाई अध्यारोबाट उज्ज्यालोको गन्तव्यमा लैजान सफल भएकोले नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालीमा लोकप्रिय बन्नुभयो । यदी कुलमान हुँदैनथे भने हाल पनि नेपालमा लोड सेडिङको मार पर्ने थियो । कुलमानले यस अघि नेतृत्व…