स्वास्थ्य

  • महामारीमा व्यवसायीको सक्रियता

    दमौली खबर संवाददाताकोभिड १९ का कारण अस्तव्यस्त दैनिकी र सङ्कटपूर्ण समयमा सामाजिक कार्यमा जिल्लाका व्यवसायीको सक्रियता निकै बढेको देखिन्छ । तनहँु उद्योग वाणिज्य संघ अन्तर्गत रहेका ईकाइहरुले सामाजिक कार्यमा सक्रियता देखाइरहेका हुन् ।…

  • ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश’ तनहँुमा प्रभावकारी बनाईने

    दमौली खबर संवाददातासरकारले जारी ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८’ लाई तनहँुमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आर्चायको अध्यक्षतामा बसेको बैठकले उक्त अध्यादेशमा व्यवस्था गरिअनुसार कार्यान्वयन गरिने निर्णय…

  • सङ्क्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री

    राष्ट्रिय समाचार समितिविभिन्न स्थानीय तहका जनप्रतिनिधि पौष्टिक आहार र स्वास्थ्य सामग्री लिएर कोरोना सङ्क्रमित भेट्न पुगेका छन् । सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले जनप्रतिनिधिले सो अभियान थालेका हुन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष…

  • दुई दिनमा थपिए ११० संक्रमित, चारको ज्यान गयो

    दमौली खबर संवाददाताकोभिड संक्रमणका कारण तनहुँमा दुई दिनमा चार जनाको ज्यान गएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको रिपोर्ट अनुसार तनहुँको व्यास ८ का ६८ वर्षका संक्रमितको फिस्टेल अस्पताल पोखरामा…

  • व्यासका विद्यालयमा वार्षिक परीक्षा नहुने

    दमौली खबर संवाददाताव्यासका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन गरेका त्रैमासिक,…

  • सांसद श्रेष्ठले बाँडे दमौली,भानु र बन्दीपुरमा अक्सिजनसहित स्वास्थ्य सामग्री

    दमौली खबर संवाददातातनहँु क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद कृष्णकुमार श्रेष्ठले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर र व्यासस्थित दमौली अस्पताललाई आज पाँच÷पाँच अक्सिजन…

  • तनहँुमा हाल सम्मकै उच्च कोरोना संक्रमित फेला

    दमौली खबर संवाददातापछिल्लो २४ घण्टामा तनहँुका दुई कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका र देवघाट गाँउपालिकाको १÷१ महिला संक्रमितको ज्यान गएको विज्ञप्तीमा उल्लेख…

  • पछिल्लो २४ घण्टामा तनहुँमा २ कोरोना संक्रमितको ज्यान गयो

    पछिल्लो २४ घण्टामा तनहुँमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्लागण्डकी नगरपालिका–२ कि ५२ वर्षीय महिलाको फिस्टेल अस्पताल, पोखरामा र सोहि नगरपालिका ५ का ५० वर्षीय…

  • पछिल्लो २४ घण्टामा तनहँुका तीन संक्रमितको ज्यान गयो

    पछिल्लो २४ घण्टामा तनहुँका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिकाकाका २ जना र घिरिङका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । व्यास–४ की…

  • पछिल्लो २४ घण्टामा तनहँुमा २७ नयाँ कोरोना संक्रमित फेला

    दमौली खबर संवाददातापछिल्लो २४ घण्टामा तनहँुमा २७ नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार जिल्लाका १३ पुरुष र १४ महिलामा संक्रमण पुष्टि भएको छ ।…

Back to top button