समाचारकोरोनाभाइरसस्वास्थ्य

पछिल्लो २४ घण्टामा तनहँुमा २७ नयाँ कोरोना संक्रमित फेला

दमौली खबर संवाददाता
पछिल्लो २४ घण्टामा तनहँुमा २७ नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार जिल्लाका १३ पुरुष र १४ महिलामा संक्रमण पुष्टि भएको छ । यो सँगै तनहँुमा संक्रिय कोरोना संक्रमितको संख्या तीन सय ४८ पुगेको छ । हाल सम्म तनहँुमा संक्रमणबाट ज्यान जानेको संख्या ३२ पुगेको छ ।

Show More

Related Articles

Back to top button