स्वास्थ्य
-
तनहँुमा कोरोना संक्रमणबाट थप तीन जनाको निधन
कोरोना संक्रमणबाट तनहँुमा बुधबार तीन जनाको निधन भएको छ । व्यास नगरपालिकाका १ र शुक्लागण्डकी नगरपालिकाका दुई जना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमणबाट ज्यान जानेमा व्यास नगरपालिका…
-
तनहँुमा मंगलबार २४ नयाँ कोरोना संक्रमित फेला
दमौली खबर संवाददातातनहँुमा मंगलबार २४ नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार तनहुका ६ पालिकामा २४ जना संक्रमित फेला परेका हुन् । व्यास नगरपालिकामा ७ जना…
-
तनहुँमा आइतबार एकैदिन ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि
दमौली खबर संवाददातानयाँ भेरयिन्ट सहतिको कोरोना सङ्क्रमण बढेपछि तनहुँमा आइतबार एकैदिन हालसम्मकै बढी सङ्क्रमति पहिचान भएका छन् । पोखरा र ललितपुरमा गरिएको परीक्षणबाट तनहुँमा आइतबार मात्रै ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो…
-
अक्सिजन सिलिन्डर संकलन गर्दै तनहँु प्रहरी
दमौली खबर संवाददातातनहँुमा जिल्ला प्रहरीले अक्सिजन सिलिन्डर संकलन गर्न सुरु गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अक्सिजनको खपत दैनिक बढिरहदाँ अभाव हुने सम्भावनालाई मध्येनजर गर्दै सिलिन्डर संकलन सुरु…
-
तनहँुमा शनिबार थपिए १७ नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या दुई सय १० पुग्यो
दमौली खबर संवाददातातनहँुमा शनिबार १७ नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार जिल्लाका तीन पालिकामा १७ संक्रमित थपिएका हुन् । निर्देशनालयको अनुसार व्यास नगरपालिकामा १०, शुक्लागण्डकी नगरपालिकामा…
-
ऋषिङ्गको मधुवनमा बिहिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु
दमौली खबर संवाददाताजिल्लाको ग्रामिण भेग ऋषिङ गाउँपालिका–४ मधुवनमा बिहिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले…
-
कोरोनाको दोस्रो लहर बिजुली गतिमा फैलदै, जिल्लामा छैन आवश्यक तयारी
दमौली खबर संवाददाताकोरोना भाइरस संक्रमणको दोस्रो लहरले सक्रिय संक्रमितको संख्या ह्वात्तै बढाएको छ। तर, यसको रोकथाम र नियन्त्रणका लागि गर्नु पर्ने स्वास्थ्य मापदण्ड पालना देखि पूर्व तयारीमा भने लापरबाही गरिएको छ। स्थानीय सरकारले…
-
तनहँुमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन उकालो लाग्ने क्रम जारी, चार पालिकामा थपिए २९ संक्रमित
दमौली खबर संवाददातातनहुँमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन उकालो लाग्ने क्रम जारी छ । बिहीवार मात्र तनहुँमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका…
-
कोभिड सँग जुध्न सकस
दमौली खबर संवाददाता पछिल्लो २४ घन्टामा जिल्लामा ४४ जना कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार तनहँुको तीन पालिकामा ४४ नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४…
-
उकालो लाग्दै कोरोना
दमौली खबर संवाददातातनहँुमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास नगरपालिकाका ३ का १ पुरुष तथा १ महिला , भिमाद १ का १ पुरुष…