स्वास्थ्य
-
फेरी उकालो लाग्यो कोरोना दर
दमौली खबर संवाददातातनहुँमा फेरी कोरोना संक्रमण दर उकालो लागेको छ । बुधबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि…
-
रक्तदान गर्दै योगिता श्रेष्ठ ।
निषेधाज्ञाका कारण दमौली अस्पतालमा रगत अभाव भई डायलासिसका बिरामीलाई रगत आवश्यक परेकाले आकस्मिक रुपमा रक्तदान गर्दै नेवा मिसा दबुको केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष योगिता श्रेष्ठ ।
-
होम आईशोलेसमा रहेकालाई मनोपरामर्श दिदै दुम्सीकोटको रेडक्रस
दमौली खबर संवाददातानेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले होमआईशोलेसनमा रहेका संक्रमितको अवस्था बुझदै मनोपरामर्श प्रदान गरेको छ । संक्रमितको घरमा पुगि होम आइसोलेसनमा रहँदा अपनाउनुपर्ने सतर्कताको बारेमा समेत जानकारी गराउन थालेको उपशाखाका सभापति रामदक्त…
-
महामारीमा रेडक्रसको सक्रियता
दमौली खबर संवाददातानेपाल रेडक्रस सोसाईटी तनहँु शाखाले तनहँुका विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना संक्रमण रोकथामका लागि रेडक्रसले सोमबार प्रमुख जिल्ला अधिकारी सागर आर्चाय मार्फत विभिन्न क्षेत्रलाई स्वास्थ्य सामग्री सहयोग…
-
उकालो लाग्दै कोरोना संक्रमण दर
दमौली खबर संवाददातापछिल्लो २४ घण्टामा तनहँुमा एक सय ७० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहँुका ९८ पुरुष र ७२ महिलामा कोरोना संक्रमण…
-
कोरोनाको महामारीमा हातेमालो
दमौली खबर संवाददातादमौलीका बैंकहरुको साझा संस्था बैंकर क्लब अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर मेसिन सहयोग गरेको छ । व्यास नगरपालिकाले व्यास ३ स्थित पुरानो कृषि विकास बैंकको भवनमा निर्माण गरेको…
-
‘खोप देउ, नभए किन्ने वातावरण मिलाउ’
दमौली खबर संवाददातातनहँुका स्थानिय तहहरुले कोरोनाविरुद्धको खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसंग अनुमति मागेका छन् । सरकारले नै कोभिडविरुद्धको खोप ल्याउन नसकिरहेका बेला पछिल्लो समय स्थानीय तहले खोप किन्नका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागिरहेका…
-
टोल टोलमा स्वास्थ्य स्वयंसेवक
दमौली खबर संवाददाताहोम आईसोलेसनमा रहेका कोरोना संक्रमितको अवस्था बुझन र अप्ठेरोमा परेकालाई सघाउन भन्दै शुक्लागण्डकी नगरपालिका ८ ले टोल टोलमा स्वास्थ्य स्वयंसेवक परिचालन गरेको छ ।विज्ञहरु अनि सामाजिक संजालमार्फत आएको सुझावअनुसार १८ जना…
-
पिसिआर रिपोर्ट आउन ढिलाई
दमौली खबर संवाददाताजिल्लाको भानु नगरपालिका वडा नं १ साँखेटारकी करिब २५ वर्षीया महिलाको दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजिटिभ आएको छ । केही दिन अघि ज्वारो आएपछि भानुको पुरनडिहीस्थित नगर अस्पतालमा भर्ना गरिएको थियो…
-
क्षेत्री समाजद्धारा स्वास्थ्य सामग्री सहयोग
दमौली खबर संवाददाताक्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति तनहुँले तनहुँका विभिन्न अस्पतालहरू लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ को रोकथामका लागि सहयोग पुगोस भनेर आफूहरुले सहयोग गरेको क्षेत्री समाज तनहुँका अध्यक्ष…